नेपाल–भारत सम्बन्ध सधैँ सुमधुर र प्रगाढ : प्रधानमन्त्री बालेन
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले नेपाल र भारतबीचको सम्बन्ध लामो समयदेखि सुमधुर र प्रगाढ रहँदै आएको बताएका छन्। आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किन लागेका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर गरेको बिदाइ भेटका क्रममा प्रधानमन्त्री शाहले दुई देशबीचको सम्बन्धबारे धारणा राखेका हुन्। भेटका क्रममा प्रधानमन्त्री शाहले हालै नेपालमा…
