नेपाली संगीतलाई नयाँ उचाइ दिने लक्ष्यसहित ‘एक्स्ट्रिम म्युजिक सिरिज’ सुरु
काठमाडौं । नेपाली संगीत क्षेत्रमा नयाँपन र सिर्जनात्मकता थप्ने उद्देश्यले ‘एक्स्ट्रिम इनर्जी ड्रिंक’ले ‘एक्स्ट्रिम म्युजिक सिरिज’ सञ्चालनमा ल्याएको छ। नयाँ पुस्ताका प्रतिभा र नेपाली मौलिक संगीतलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित सिरिजको औपचारिक सुरुआत गरिएको हो। यस कार्यक्रममार्फत हरेक दुई सातामा नयाँ मौलिक गीत तथा तिनका म्युजिक भिडियो सार्वजनिक गरिने आयोजकले जनाएको छ। नेपाली संगीतमा नयाँ प्रयोगलाई…
