च्याम्पियन्स लिगमा आर्सनलको शानदार जित, सात मिनेटभित्र तीन गोल
काठमाडौं । इंग्लिस क्लब आर्सनलले युईएफए च्याम्पियन्स लिगमा फ्रान्सेली टोली लिललाई ३–० गोलले पराजित गरेको छ। गएराति इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा आर्सनलले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै लगातार तीन गोल गरेको हो। पहिलो हाफमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा सकिएको थियो। तर, दोस्रो हाफमा आक्रामक रूपमा प्रस्तुत भएको आर्सनलले छोटो समयमै तीन…
