रुस र युक्रेनका आपत्कालीन सूचना प्रणालीमा साइबर आक्रमण, नागरिकलाई पठाइयो परमाणु हमलाको झुटो चेतावनी
काठमाडाैँ । रुस र युक्रेनका आपत्कालीन सूचना प्रणालीमा साइबर आक्रमण भएको छ। आक्रमणपछि दुवै देशका मोबाइल एपमार्फत नागरिकलाई झुटा तथा त्रास फैलाउने खालका आपत्कालीन सन्देश पठाइएको छ। बीबीसीका अनुसार युक्रेनको हवाई आक्रमणसम्बन्धी चेतावनी दिने एपमा आइतबार राति देशभर रेड अलर्ट जारी भएको थियो। राजधानी किभका केही बासिन्दाले विकिरणको खतरा, रासायनिक आक्रमण र सडकमा भिडन्त हुन…
