अर्थवाणिज्य

नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम ३ अर्ब ५३ करोडमा सीमित

Nanglevare Nanglevare Comments Off on नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम ३ अर्ब ५३ करोडमा सीमित 2 months ago

काठमाडौँ । साताको तेस्रो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक ०.५५ अंकले बढेर २६४२.४० विन्दुमा पुगेर कारोबार बन्द भएको हो। परिसूचकमा सामान्य वृद्धि भए पनि कारोबार रकममा भने कमी आएको छ। बुधबार ३४८ कम्पनीका ८७ लाख कित्ता सेयर किनबेच हुँदा कुल ३ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार…

कृषि विकास बैंक लिमिटेडको नाफा प्रतिशत घट्यो

Nanglevare Nanglevare Comments Off on कृषि विकास बैंक लिमिटेडको नाफा प्रतिशत घट्यो 2 months ago

काठमाडौँ। खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट चार्जमा भएको उल्लेख्य वृद्धिका कारण कृषि विकास बैंक लिमिटेडको नाफा घटेको छ । बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म २ अर्ब ६३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २९.५२ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म…

होटल सिराईचुली लिमिटेडले आईपीओ निष्कासन गर्ने

Nanglevare Nanglevare Comments Off on होटल सिराईचुली लिमिटेडले आईपीओ निष्कासन गर्ने 2 months ago

काठमाडौँ । होटल सिराईचुली लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको साउन १७ गते बसेको बैठकले आगामी भदौ १४ गते तेस्रो वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो । सभामा सर्वसाधारणका लागि आईपीओ…

आज २० वाणिज्य बैंकका सिइओसँग अर्थमन्त्री वाग्लेको बैठक

Nanglevare Nanglevare Comments Off on आज २० वाणिज्य बैंकका सिइओसँग अर्थमन्त्री वाग्लेको बैठक 3 months ago

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज देशका २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)सँग छलफल गर्ने भएका छन्। अर्थ मन्त्रालयका अनुसार बैठक मंगलबार दिउँसो ३ बजे मन्त्रालयमा आयोजना गरिएको छ। सरकारले बजेटमार्फत घोषणा गरेका आर्थिक सुधारका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न वित्तीय संस्थाहरूले खेल्नुपर्ने भूमिकाबारे छलफल गर्नुका साथै वित्तीय क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी लिन…

नेपाल आयल निगमको दाबी विरुद्ध टेकुको धरातलीय यथार्थ

admin Comments Off on नेपाल आयल निगमको दाबी विरुद्ध टेकुको धरातलीय यथार्थ 3 months ago

काठमाडौं । टेकुस्थित नेशनल ट्रेडिङको शाखा कार्यालय परिसरमा खाना पकाउने एलपी ग्यास लिन सर्वसाधारणको लामो लाइन देखिएको छ । सुगम ग्यास, नेपाल ग्यास, एभरेस्ट ग्यास, एलपी ग्यास, राजधानी ग्यास र त्रिवेणी ग्यास लगायत विभिन्न कम्पनीका सिलिण्डर हातमा, काँधमा र मोटरसाइकलमा बोकेर नागरिकहरु पालो पर्खिरहेका छन् । नेपाल आयल निगमले भने देशमा र विशेषगरी काठमाडौं उपत्यकामा एलपी…

नेप्से ४.६४ अंकले घट्दा कारोबार ४ अर्ब ४२ करोडमा सीमित

Nanglevare Nanglevare Comments Off on नेप्से ४.६४ अंकले घट्दा कारोबार ४ अर्ब ४२ करोडमा सीमित 3 months ago

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ। कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा कमी आएको छ। यस दिन नेप्से परिसूचक ४.६४ अंकले ओरालो लाग्दै २ हजार ६९६.६७ विन्दुमा बन्द भएको हो। कारोबार रकम पनि घटेको छ। सोमबार ५ अर्ब ९० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा…

डिम्याट खाता ८० लाख नाघ्यो, करिब २९ लाख खाता अझै निष्क्रिय

Nanglevare Nanglevare Comments Off on डिम्याट खाता ८० लाख नाघ्यो, करिब २९ लाख खाता अझै निष्क्रिय 3 months ago

काठमाडौँ । नेपालमा डिम्याट खाता खोल्नेको संख्या ८० लाखभन्दा बढी पुगेको छ। सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार हालसम्म ८० लाख ९ हजार ६२३ वटा डिम्याट खाता दर्ता भएका छन्। यद्यपि, एउटै व्यक्तिले एकभन्दा बढी डिम्याट खाता खोल्न सक्ने व्यवस्थाका कारण कुल खाताको संख्या वास्तविक लगानीकर्ताभन्दा बढी देखिएको हो। तथ्यांकअनुसार सक्रिय मेरो सेयर प्रयोगकर्ताको संख्या ५१…

चालु आवको बजेट ल्याउन १३ स्थानीय तह अझै असफल

Nanglevare Nanglevare Comments Off on चालु आवको बजेट ल्याउन १३ स्थानीय तह अझै असफल 3 months ago

काठमाडौँ । चालु आर्थिक वर्षको बजेट हालसम्म १३ स्थानीय तहले सार्वजनिक गर्न सकेका छैनन्। देशभरका ७५३ स्थानीय तहमध्ये ७४० वटाले बजेट सार्वजनिक गरी कार्यान्वयन प्रक्रिया अघि बढाइसकेका छन् भने बाँकी १३ स्थानीय तहमा बजेट अझै प्रस्तुत हुन बाँकी रहेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला मन्त्रालयको पोर्टलमा उपलब्ध विवरणअनुसार सबैभन्दा धेरै मधेश प्रदेशका १०…

आजदेखि नयाँ आर्थिक वर्ष सुरु, कर्मचारीको तलब वृद्धि

Nanglevare Nanglevare Comments Off on आजदेखि नयाँ आर्थिक वर्ष सुरु, कर्मचारीको तलब वृद्धि 3 months ago

काठमाडौँ ।आज ९शुक्रबार० देखि आर्थिक वर्ष २०८३-८४ औपचारिक रूपमा कार्यान्वयनमा आएको छ। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारको आय–व्ययको नयाँ खाता सञ्चालनमा आएको छ भने संघीय संसद्का दुवै सदनबाट पारित र राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेटसमेत लागू भएको छ। नयाँ बजेट कार्यान्वयनसँगै विभिन्न कर तथा राजस्वसम्बन्धी व्यवस्था लागू भएका…

Back To Top
Modern Footer Design