अन्तर्वार्ता

अष्ट्रेलियाली प्रधानमन्त्री अल्बानिजद्वारा नेपाली समुदायलाई दशैंको शुभकामना

Nanglevare Nanglevare Comments Off on अष्ट्रेलियाली प्रधानमन्त्री अल्बानिजद्वारा नेपाली समुदायलाई दशैंको शुभकामना 6 days ago

काठमाडौं । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले दशैंको अवसरमा अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायलाई शुभकामना व्यक्त गरेका छन्। उनले हालै नेपालमा आएको बाढीका कारण प्रभावित बनेका नेपालीहरूप्रति दुःख व्यक्त गर्दै ऐक्यबद्धता पनि जनाएका छन्। प्रधानमन्त्री अल्बानिजले आफ्नो सन्देशमा यस वर्षको दशैं नेपाली समुदायका लागि दुःख र शोकको पृष्ठभूमिमा आएको उल्लेख गरेका छन्। बाढीबाट प्रभावित परिवारले भोग्नुपरेको…

‘भोटेकोशी एउटा विपत्ति होइन, नेपालको हिमाली भविष्यको चेतावनी हो’

admin Comments Off on ‘भोटेकोशी एउटा विपत्ति होइन, नेपालको हिमाली भविष्यको चेतावनी हो’ 2 months ago

हिमनदी, हिमताल र चट्टानको गतिशीलता नबुझी बनाइने विपद् नीति अब अधुरो हुन्छरसुवाको भोटेकोशी तथा ल्हेन्दे खोला जलाधार क्षेत्रमा आएको विनाशकारी बाढीलाई केवल एउटा सामान्य प्राकृतिक विपत्ति, मनसुनी भेल वा आकस्मिक हिमताल विस्फोटका रूपमा मात्र बुझियो भने नेपालले त्यस घटनाबाट सिक्नुपर्ने सबैभन्दा महत्वपूर्ण पाठ छुट्नेछ । बाढी आयो, सडक र मोटरेबल पुल बगायो, निर्माणाधीन जलविद्युत् आयोजना…

मस्कोतर्फका ५९ ड्रोन खसालिएपछि चार विमानस्थल अस्थायी रूपमा बन्द

Nanglevare Nanglevare Comments Off on मस्कोतर्फका ५९ ड्रोन खसालिएपछि चार विमानस्थल अस्थायी रूपमा बन्द 4 months ago

मस्को । रुसको राजधानी मस्कोतर्फ लक्षित करिब ६० वटा ड्रोन खसालिएपछि मस्कोका चारवटै प्रमुख विमानस्थल केही समयका लागि बन्द गरिएको छ। मेयर सर्गेई सोब्यानिनले सामाजिक सञ्जाल टेलिग्राममार्फत मस्कोतर्फ गइरहेका ५९ वटा ड्रोन नष्ट गरिएको जानकारी दिएका छन्। रुस–युक्रेनबीच जारी तनावका बीच युक्रेनले रुसभित्र ड्रोन आक्रमण गर्दै आएको भए पनि ती ड्रोन युक्रेनबाट प्रक्षेपण गरिएको हो…

Back To Top
Modern Footer Design