अर्थवाणिज्य

आईपीओ निष्कासनका लागि थप चार कम्पनी सेबोनको अनुमतिको पर्खाइमा

Nanglevare Nanglevare Comments Off on आईपीओ निष्कासनका लागि थप चार कम्पनी सेबोनको अनुमतिको पर्खाइमा 17 hours ago

काठमाडौं । प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि थप चार कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष अनुमति माग्दै आवेदन दिएका छन्। मकरीगाड हाइड्रोपावर लिमिटेड, कालिञ्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेड, इन्द्रेणी मसरुम फार्म लिमिटेड र मध्यपुर अस्पताल लिमिटेडले आईपीओ जारी गर्न अनुमति मागेका हुन्। चारवटै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गर्ने प्रस्तावसहित बोर्डमा आवेदन दिएका…

३५० रुपैयाँको सामान किन्दा १० लाखको बम्पर उपहार

Nanglevare Nanglevare Comments Off on ३५० रुपैयाँको सामान किन्दा १० लाखको बम्पर उपहार 2 days ago

काठमाडौं । सरकारले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार घोषणा गरेको छ। आन्तरिक राजस्व विभागले सोमबार अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरी साउन १६ देखि ३१ गतेसम्मको अवधिका विजेताको घोषणा गरेको हो। विभागका अनुसार नियमसम्मत कारोबारमा संलग्न उपभोक्तामध्ये १६ जनालाई जनही एक लाख रुपैयाँका दरले पुरस्कार प्रदान गरिएको छ। त्यस्तै, गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल…

नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम ३ अर्ब ५३ करोडमा सीमित

Nanglevare Nanglevare Comments Off on नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम ३ अर्ब ५३ करोडमा सीमित 7 days ago

काठमाडौँ । साताको तेस्रो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक ०.५५ अंकले बढेर २६४२.४० विन्दुमा पुगेर कारोबार बन्द भएको हो। परिसूचकमा सामान्य वृद्धि भए पनि कारोबार रकममा भने कमी आएको छ। बुधबार ३४८ कम्पनीका ८७ लाख कित्ता सेयर किनबेच हुँदा कुल ३ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार…

कृषि विकास बैंक लिमिटेडको नाफा प्रतिशत घट्यो

Nanglevare Nanglevare Comments Off on कृषि विकास बैंक लिमिटेडको नाफा प्रतिशत घट्यो 2 weeks ago

काठमाडौँ। खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट चार्जमा भएको उल्लेख्य वृद्धिका कारण कृषि विकास बैंक लिमिटेडको नाफा घटेको छ । बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म २ अर्ब ६३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २९.५२ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म…

होटल सिराईचुली लिमिटेडले आईपीओ निष्कासन गर्ने

Nanglevare Nanglevare Comments Off on होटल सिराईचुली लिमिटेडले आईपीओ निष्कासन गर्ने 2 weeks ago

काठमाडौँ । होटल सिराईचुली लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको साउन १७ गते बसेको बैठकले आगामी भदौ १४ गते तेस्रो वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो । सभामा सर्वसाधारणका लागि आईपीओ…

आज २० वाणिज्य बैंकका सिइओसँग अर्थमन्त्री वाग्लेको बैठक

Nanglevare Nanglevare Comments Off on आज २० वाणिज्य बैंकका सिइओसँग अर्थमन्त्री वाग्लेको बैठक 2 weeks ago

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज देशका २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)सँग छलफल गर्ने भएका छन्। अर्थ मन्त्रालयका अनुसार बैठक मंगलबार दिउँसो ३ बजे मन्त्रालयमा आयोजना गरिएको छ। सरकारले बजेटमार्फत घोषणा गरेका आर्थिक सुधारका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न वित्तीय संस्थाहरूले खेल्नुपर्ने भूमिकाबारे छलफल गर्नुका साथै वित्तीय क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी लिन…

नेपाल आयल निगमको दाबी विरुद्ध टेकुको धरातलीय यथार्थ

admin Comments Off on नेपाल आयल निगमको दाबी विरुद्ध टेकुको धरातलीय यथार्थ 2 weeks ago

काठमाडौं । टेकुस्थित नेशनल ट्रेडिङको शाखा कार्यालय परिसरमा खाना पकाउने एलपी ग्यास लिन सर्वसाधारणको लामो लाइन देखिएको छ । सुगम ग्यास, नेपाल ग्यास, एभरेस्ट ग्यास, एलपी ग्यास, राजधानी ग्यास र त्रिवेणी ग्यास लगायत विभिन्न कम्पनीका सिलिण्डर हातमा, काँधमा र मोटरसाइकलमा बोकेर नागरिकहरु पालो पर्खिरहेका छन् । नेपाल आयल निगमले भने देशमा र विशेषगरी काठमाडौं उपत्यकामा एलपी…

नेप्से ४.६४ अंकले घट्दा कारोबार ४ अर्ब ४२ करोडमा सीमित

Nanglevare Nanglevare Comments Off on नेप्से ४.६४ अंकले घट्दा कारोबार ४ अर्ब ४२ करोडमा सीमित 3 weeks ago

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ। कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा कमी आएको छ। यस दिन नेप्से परिसूचक ४.६४ अंकले ओरालो लाग्दै २ हजार ६९६.६७ विन्दुमा बन्द भएको हो। कारोबार रकम पनि घटेको छ। सोमबार ५ अर्ब ९० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा…

डिम्याट खाता ८० लाख नाघ्यो, करिब २९ लाख खाता अझै निष्क्रिय

Nanglevare Nanglevare Comments Off on डिम्याट खाता ८० लाख नाघ्यो, करिब २९ लाख खाता अझै निष्क्रिय 3 weeks ago

काठमाडौँ । नेपालमा डिम्याट खाता खोल्नेको संख्या ८० लाखभन्दा बढी पुगेको छ। सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार हालसम्म ८० लाख ९ हजार ६२३ वटा डिम्याट खाता दर्ता भएका छन्। यद्यपि, एउटै व्यक्तिले एकभन्दा बढी डिम्याट खाता खोल्न सक्ने व्यवस्थाका कारण कुल खाताको संख्या वास्तविक लगानीकर्ताभन्दा बढी देखिएको हो। तथ्यांकअनुसार सक्रिय मेरो सेयर प्रयोगकर्ताको संख्या ५१…

Back To Top
Modern Footer Design