अर्थवाणिज्य

निजी क्षेत्रलाई प्रोत्साहन गर्दै कर प्रणाली सुधारमा सरकार केन्द्रितः अर्थमन्त्री वाग्ले

Nanglevare Nanglevare Comments Off on निजी क्षेत्रलाई प्रोत्साहन गर्दै कर प्रणाली सुधारमा सरकार केन्द्रितः अर्थमन्त्री वाग्ले 4 months ago

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक गतिविधि विस्तारका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको भन्दै सरकारले लगानीमैत्री वातावरण निर्माण र कर प्रणाली सुधारलाई प्राथमिकतामा राखेको बताएका छन्। आर्थिक तथा व्यावसायिक गतिविधि विस्तारसम्बन्धी एक कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रलाई उत्साहित नगरी अर्थतन्त्रले गति लिन नसक्ने बताए। व्यवसायीलाई खुला रूपमा कारोबार गर्न र जिम्मेवार नागरिकका रूपमा कर…

सिटिजन्स बैंकद्वारा २ अर्ब रुपैयाँको अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित

Nanglevare Nanglevare Comments Off on सिटिजन्स बैंकद्वारा २ अर्ब रुपैयाँको अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित 4 months ago

काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले २ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति ७।५ प्रतिशत लाभांशदर भएको अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ। असार ३ गते सम्पन्न विशेष साधारणसभाले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा शेयर जारी गर्ने प्रस्ताव अनुमोदन गरेको हो। अब बैंकले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेपछि संस्थागत लगानीकर्तालाई परिपत्र विधिमार्फत शेयर बिक्री…

११ महिनामा सरकारको राजस्व संकलन १० खर्ब ७९ अर्ब, लक्ष्यको ७३ प्रतिशत मात्रै पूरा

Nanglevare Nanglevare Comments Off on ११ महिनामा सरकारको राजस्व संकलन १० खर्ब ७९ अर्ब, लक्ष्यको ७३ प्रतिशत मात्रै पूरा 4 months ago

काठमाडौँ । संघीय सरकारले चालु आर्थिक वर्षको पहिलो ११ महिनामा झण्डै ११ खर्ब रुपैयाँ राजस्व संकलन गरेको छ। महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेट विवरणअनुसार सरकारले जेठ मसान्तसम्म १० खर्ब ७९ अर्ब ६३ करोड ४७ लाख रुपैयाँ राजस्व उठाएको छ। यो रकम वार्षिक राजस्व लक्ष्यको ७३.०६ प्रतिशत हो। सरकारले चालु आर्थिक वर्षमा विभिन्न शीर्षकबाट कुल १४…

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचारमा विशेष छुट

Nanglevare Nanglevare Comments Off on नेपाल बैंकका ग्राहक र कर्मचारीलाई इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचारमा विशेष छुट 4 months ago

काठमाडौँ। नेपाल बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूले भारतको नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचार सेवा लिँदा विशेष छुट पाउने भएका छन्। यस सम्बन्धमा नेपाल बैंक र इन्द्रप्रस्थ अपोलो अस्पतालबीच एक समझदारीपत्र (एमओय)मा हस्ताक्षर भएको छ। सम्झौताअनुसार नेपाल बैंकमा खाता भएका ग्राहक तथा बैंकका कर्मचारीहरूले अस्पतालले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवामा बिल रकमको १० प्रतिशतसम्म छुट…

मधेश प्रदेशले ल्यायो ४१ अर्बभन्दा बढीको बजेट

Nanglevare Nanglevare Comments Off on मधेश प्रदेशले ल्यायो ४१ अर्बभन्दा बढीको बजेट 4 months ago

मधेश प्रदेश । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सोमबार प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री युवराज भट्टराईले प्रस्तुत गरेको बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा वन क्षेत्रलाई मुख्य प्राथमिकतामा राखिएको छ। बजेटअनुसार चालु खर्चतर्फ १४ अर्ब ६६ करोड ३२…

कालोसूचीको संघारमा नेपाल: बैंकिङ र अन्तर्राष्ट्रिय व्यापारमा महासंकटको खतरा

admin Comments Off on कालोसूचीको संघारमा नेपाल: बैंकिङ र अन्तर्राष्ट्रिय व्यापारमा महासंकटको खतरा 5 months ago

काठमाडौँ । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था ‘फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को एसिया प्यासिफिक समूह (एपीजी) को टोलीले नेपालको सुस्त प्रगतिप्रति गम्भीर असन्तुष्टि जनाएको छ । उप कार्यकारी सचिव डेभिड स्यान्ननको नेतृत्वमा आएको दुई सदस्यीय टोलीले अर्थमन्त्री स्वर्णीम वाग्ले, गभर्नर विश्व पौडेल र प्रहरी प्रमुख सहितका उच्च अधिकारीहरूलाई भेटेरै सुधार नभए…

सार्वजनिक खर्च कटौतीमा सरकारको कडाइ: अत्यावश्यक बाहेकका नयाँ सामग्री खरिदमा रोक

admin Comments Off on सार्वजनिक खर्च कटौतीमा सरकारको कडाइ: अत्यावश्यक बाहेकका नयाँ सामग्री खरिदमा रोक 5 months ago

खर्च नियन्त्रण र मितव्ययिताको नयाँ नीति नेपाल सरकारले मुलुकको वर्तमान आर्थिक अवस्थालाई मध्यनजर गर्दै सार्वजनिक खर्चमा व्यापक कटौती गर्ने निर्णय गरेको छ। सरकारी कोषको अनावश्यक दोहन रोक्न र वित्तीय अनुशासन कायम गर्न सरकारले सबै सरकारी निकायहरूलाई मितव्ययिता अपनाउन निर्देशन दिएको छ। यसअन्तर्गत, अबदेखि अति आवश्यक बाहेकका नयाँ फर्निचर, सवारी साधन र अन्य विलासी सामग्रीहरूको खरिद…

पेट्रोलियम पदार्थकाे मूल्य बृद्धि ले आम उपभोक्ता मार मा

admin Comments Off on पेट्रोलियम पदार्थकाे मूल्य बृद्धि ले आम उपभोक्ता मार मा 6 months ago

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा नेपालमा पनि मूल्य समायोजन वा ‘घाटा न्यूनिकरण’ गर्ने बहानामा विगतका सरकारहरूले पेट्रोल, डिजेल तथा ग्यासमा सामान्य (रु. ५ सम्म) मूल्य वृद्धि गर्दा पनि विभिन्न संघ-संस्था र राजनीतिक दलका भ्रातृ संगठनहरूले काठमाडौँमा ठूलै प्रदर्शन गर्ने गर्दथे। अन्ततः सरकारलाई दबाब दिएर मूल्य समायोजन गर्न बाध्य पारी रु. २ सम्म घटाउन लगाएका…

Back To Top
Modern Footer Design