एफएटिएफको खैरो सूचीबाट बाहिरिन नेपाललाई अझै चुनौती
फ्रान्स । नेपाल सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) तथा आतंकवाद वित्तीयकरण नियन्त्रणसम्बन्धी आवश्यक सुधारका काम पूरा गर्न नसकेपछि फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ)को खैरो सूची (ग्रे लिस्ट) मै कायम रहेको छ। फ्रान्सको पेरिसमा जुन १७ देखि १९ सम्म सम्पन्न एफएटिएफको पूर्ण बैठकले नेपाललाई हालका लागि ग्रे लिस्टबाट हटाउने निर्णय नगरी यथावत् राख्ने निर्णय गरेको हो। एफएटिएफले…
