अर्थवाणिज्य

बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी बढ्यो, दुई महिनामै ९३ अर्ब ५२ करोड प्रवाह

Nanglevare Nanglevare Comments Off on बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी बढ्यो, दुई महिनामै ९३ अर्ब ५२ करोड प्रवाह 2 days ago

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा जाने कर्जा प्रवाह बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार साउनमा २३ अर्ब ५८ करोड रुपैयाँ रहेको कर्जा प्रवाह भदौमा बढेर ९३ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ। भदौ मसान्तसम्म निजी क्षेत्रमा प्रवाहित कुल कर्जा १.६ प्रतिशतले बढेर ५९ खर्ब…

प्रधानमन्त्री राहत कोषमा १४ अर्बभन्दा बढी रकम जम्मा

Nanglevare Nanglevare Comments Off on प्रधानमन्त्री राहत कोषमा १४ अर्बभन्दा बढी रकम जम्मा 1 month ago

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म १४ अर्ब २ करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म विभिन्न नौवटा बैंकमा रहेको खातामा १० अर्ब ४० करोड ९९ लाख ४३ हजार ५१६ रुपैयाँ जम्मा भएको छ। त्यस्तै, कोषका अन्य दुई बैंकमा रहेका अमेरिकी…

भोटेकोशी बाढीको पुनर्निर्माणमा ७ खर्ब २३ अर्बभन्दा बढी खर्च लाग्ने

Nanglevare Nanglevare Comments Off on भोटेकोशी बाढीको पुनर्निर्माणमा ७ खर्ब २३ अर्बभन्दा बढी खर्च लाग्ने 1 month ago

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण तथा पुनरुत्थानका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन (आरडिएनए) प्रतिवेदनले बाढीबाट…

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

Nanglevare Nanglevare Comments Off on प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी जम्मा 2 months ago

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो ३६ घण्टामा १ अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम जम्मा भएको छ। अर्थ मन्त्रालयका अनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म विभिन्न दाताबाट उक्त रकम प्राप्त भएको हो। मन्त्रालयका अनुसार १० वटा वाणिज्य बैंकमा रहेका कोषका खातामा ३६ घण्टाको अवधिमा १ अर्ब ९१ करोड ८६ लाख…

सूचना प्रविधि क्षेत्रको विकास र विस्तारका लागि सरकार उदार नीति अवलम्वन गर्न तयार छः अर्थमन्त्री वाग्ले

admin Comments Off on सूचना प्रविधि क्षेत्रको विकास र विस्तारका लागि सरकार उदार नीति अवलम्वन गर्न तयार छः अर्थमन्त्री वाग्ले 2 months ago

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरणका लागि सूचना प्रविधि (आईटी) क्षेत्रलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ ।टेक स्टार्टअप तथा सूचना प्रविधि क्षेत्रका उद्यमीहरूसँगको विशेष छलफलका क्रममा उहाँले यस क्षेत्रमा रहेका नीतिगत तथा कानूनी अड्चनहरू फुकाउँदै नेपाली ट्यालेन्टलाई विश्वबजारमा प्रतिष्पर्धी बनाउन सरकार प्रतिवद्ध रहेको स्पष्ट पार्नुभएको हो । भूपरिवेष्ठित राष्ट्र भएको कारणले नेपालको विकासका लागि…

बेनी हाइड्रोपावरले भदौ २२ देखि सर्वसाधारणका लागि आईपीओ खुला गर्ने

Nanglevare Nanglevare Comments Off on बेनी हाइड्रोपावरले भदौ २२ देखि सर्वसाधारणका लागि आईपीओ खुला गर्ने 2 months ago

काठमाडौं । बेनी हाइड्रोपावर लिमिटेडले आगामी भदौ २२ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी तथा सामूहिक लगानी कोषका लागि शेयर बाँडफाँट सम्पन्न गरेपछि कम्पनीले आईपीओको दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि शेयर बिक्री खुला गर्न लागेको हो। कम्पनीले सर्वसाधारणतर्फ कुल ८ लाख ६३ हजार…

कानुनी आधार तयार गरेर पीटुपी लेन्डिङ अघि बढाउने सरकारको तयारी

Nanglevare Nanglevare Comments Off on कानुनी आधार तयार गरेर पीटुपी लेन्डिङ अघि बढाउने सरकारको तयारी 2 months ago

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि थप छलफल आवश्यक रहेको बताएका छन् । अर्थ समितिको बैठकमा विधेयकमाथि दफावार छलफलका क्रममा मन्त्री वाग्लेले सानो समूहमा छलफल गरी आवश्यक प्रस्तावसहित विधेयकलाई अघि बढाउन सकिने बताए । उनले सरकार अहिले बजेट कार्यान्वयनको चरणमा रहेको जानकारी दिँदै बजेटमा उल्लेख भएका…

आईपीओ निष्कासनका लागि थप चार कम्पनी सेबोनको अनुमतिको पर्खाइमा

Nanglevare Nanglevare Comments Off on आईपीओ निष्कासनका लागि थप चार कम्पनी सेबोनको अनुमतिको पर्खाइमा 2 months ago

काठमाडौं । प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि थप चार कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष अनुमति माग्दै आवेदन दिएका छन्। मकरीगाड हाइड्रोपावर लिमिटेड, कालिञ्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेड, इन्द्रेणी मसरुम फार्म लिमिटेड र मध्यपुर अस्पताल लिमिटेडले आईपीओ जारी गर्न अनुमति मागेका हुन्। चारवटै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गर्ने प्रस्तावसहित बोर्डमा आवेदन दिएका…

३५० रुपैयाँको सामान किन्दा १० लाखको बम्पर उपहार

Nanglevare Nanglevare Comments Off on ३५० रुपैयाँको सामान किन्दा १० लाखको बम्पर उपहार 2 months ago

काठमाडौं । सरकारले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार घोषणा गरेको छ। आन्तरिक राजस्व विभागले सोमबार अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरी साउन १६ देखि ३१ गतेसम्मको अवधिका विजेताको घोषणा गरेको हो। विभागका अनुसार नियमसम्मत कारोबारमा संलग्न उपभोक्तामध्ये १६ जनालाई जनही एक लाख रुपैयाँका दरले पुरस्कार प्रदान गरिएको छ। त्यस्तै, गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल…

Back To Top
Modern Footer Design