स्वास्थ्य

ब्रेन ट्युमरपछि अभिनेत्री दीपाश्री निरौलाको सफल शल्यक्रिया

Nanglevare Nanglevare Comments Off on ब्रेन ट्युमरपछि अभिनेत्री दीपाश्री निरौलाको सफल शल्यक्रिया 6 days ago

काठमाडौँ । चलचित्र निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाको मस्तिष्कमा देखिएको ट्युमरको सफल शल्यक्रिया गरिएको छ। अस्पताल स्रोतका अनुसार स्वास्थ्य परीक्षणका क्रममा मस्तिष्कमा ट्युमर देखिएपछि काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उनको शल्यक्रिया गरिएको हो। शल्यक्रिया वरिष्ठ न्यूरो सर्जन डा। बसन्त पन्तको नेतृत्वमा रहेको चिकित्सक टोलीले गत मंगलबार सम्पन्न गरेको जनाएको छ।शल्यक्रियापछि मस्तिष्कबाट निकालिएको ट्युमरलाई थप परीक्षणका…

आज अन्तर्राष्ट्रिय योग दिवस, ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ नारासहित विविध कार्यक्रम

Nanglevare Nanglevare Comments Off on आज अन्तर्राष्ट्रिय योग दिवस, ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ नारासहित विविध कार्यक्रम 4 weeks ago

काठमाडौं । ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने मूल नाराका साथ आज नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै छ। योगको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरिएका छन्। हरेक वर्ष जुन २१ मा मनाइने अन्तर्राष्ट्रिय योग दिवस संयुक्त राष्ट्रसंघको सन् २०१४ को महासभा निर्णयपछि सन् २०१५ देखि औपचारिक रूपमा सुरु गरिएको हो। योगलाई विश्वव्यापी रूपमा…

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदान कार्यविधि स्वीकृत

Nanglevare Nanglevare Comments Off on चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदान कार्यविधि स्वीकृत 1 month ago

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार बसेको आयोगको बैठकले उक्त कार्यविधि पारित गर्ने निर्णय गरेको हो। बैठकको अध्यक्षता प्रधानमन्त्री बालेन्द्र शाहले गरेका थिए। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएको २४ घण्टा नबित्दै…

Back To Top
Modern Footer Design