खेलकुद

उरुग्वे र साउदी अरबबीच १–१ को बराबरी

Nanglevare Nanglevare Comments Off on उरुग्वे र साउदी अरबबीच १–१ को बराबरी 3 months ago

अमेरिका। फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा उरुग्वे र साउदी अरबले अंक बाँडेका छन्। अमेरिकाको फ्लोरिडामा रहेको मियामी स्टेडियममा मंगलबार बिहान सम्पन्न प्रतिस्पर्धा १–१ को बराबरीमा टुंगिएको हो। पहिलो हाफको ४१औँ मिनेटमा अब्दुल्लाह अलाम्रीले गोल गर्दै साउदी अरबलाई अग्रता दिलाएका थिए। अग्रता जोगाउने प्रयासमा रहेको साउदीविरुद्ध उरुग्वेले खेलभर दबाब बनाएको थियो। खेलको ८०औँ मिनेटमा…

विश्वकपमा आइभोरी कोस्टको सुखद सुरुवात, इक्वेडर १–० ले पराजित

Nanglevare Nanglevare Comments Off on विश्वकपमा आइभोरी कोस्टको सुखद सुरुवात, इक्वेडर १–० ले पराजित 3 months ago

अमेरिका। फिफा विश्वकप २०२६ अन्तर्गत आइभोरी कोस्टले विजयी सुरुवात गरेको छ। समूह ‘ई’ अन्तर्गत अमेरिकाको फिलाडेल्फियास्थित रंगशालामा सम्पन्न खेलमा आइभोरी कोस्टले इक्वेडरलाई १–० गोलअन्तरले पराजित गर्दै महत्वपूर्ण तीन अंक जोडेको हो। प्रतिस्पर्धात्मक खेलमा आइभोरी कोस्टका लागि अमद डियालोले ८०औँ मिनेटमा निर्णायक गोल गरे। उनकै गोलको मद्दतमा आइभोरी कोस्टले पहिलो खेलमै जित निकाल्न सफल भयो। जितसँगै…

Back To Top
Modern Footer Design