खेलकुद

दुई गोलले पछि परेको बेल्जियमको शानदार पुनरागमन, सेनेगललाई हराउँदै अन्तिम १६ मा प्रवेश

Nanglevare Nanglevare Comments Off on दुई गोलले पछि परेको बेल्जियमको शानदार पुनरागमन, सेनेगललाई हराउँदै अन्तिम १६ मा प्रवेश 2 months ago

अमेरिका। दुई गोलले पछि परेको अवस्थाबाट अविश्वसनीय पुनरागमन गर्दै बेल्जियम फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। अतिरिक्त समयको अन्तिम मिनेटमा कप्तान युरी थिलेमन्सले पेनाल्टीमार्फत निर्णायक गोल गरेपछि बेल्जियमले सेनेगललाई ३–२ ले पराजित गरेको हो। अमेरिकाको सिएटल स्टेडियममा भएको रोमाञ्चक प्रतिस्पर्धामा सेनेगलले लामो समयसम्म खेल नियन्त्रणमा राखे पनि अन्तिम क्षणमा अग्रता जोगाउन…

देशभर मनसुन सक्रिय, बुधबार पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

Nanglevare Nanglevare Comments Off on देशभर मनसुन सक्रिय, बुधबार पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना 2 months ago

अमेरिका । नेपालभर मनसुन सक्रिय भएसँगै बुधबार देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु पश्चिमी सीमासम्म पुगेपछि गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू(भागसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि मनसुन फैलिएको छ। यससँगै यस वर्ष मनसुन देशभर विस्तार भएको छ। महाशाखाका अनुसार नेपालमा सामान्यतया जुन…

दक्षिण अफ्रिकामाथि कठिन जित निकाल्दै क्यानडा पहिलोपटक अन्तिम–१६ मा

Nanglevare Nanglevare Comments Off on दक्षिण अफ्रिकामाथि कठिन जित निकाल्दै क्यानडा पहिलोपटक अन्तिम–१६ मा 2 months ago

लस एन्जलस। सहआयोजक क्यानडाले फिफा विश्वकप २०२६ मा इतिहास रच्दै पहिलोपटक अन्तिम–१६ ९प्रिक्वार्टरफाइनल० मा स्थान बनाएको छ। लस एन्जलस रंगशालामा आइतबार बिहान भएको पहिलो नकआउट खेलमा क्यानडाले दक्षिण अफ्रिकालाई १–० ले पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेको हो। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा निर्धारित ९० मिनेटसम्म दुवै टोली गोल गर्न असफल रहे। खेल अतिरिक्त समयमा…

कमब्याक जितसँगै कंगो डीआर अन्तिम १६ मा, ५२ वर्षपछि विश्वकपमा ऐतिहासिक उपलब्धि

Nanglevare Nanglevare Comments Off on कमब्याक जितसँगै कंगो डीआर अन्तिम १६ मा, ५२ वर्षपछि विश्वकपमा ऐतिहासिक उपलब्धि 2 months ago

अमेरिका । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’को अन्तिम खेलमा उज्बेकिस्तानलाई ३–१ ले पराजित गर्दै कंगो डीआरले नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। सुरुआतमै गोल खाएर दबाबमा परेको कंगोले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन गोल गरेको थियो। यही जितले उसलाई उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीमध्ये एक बनाउँदै अन्तिम १६ मा पुर्‍यायो। उज्बेकिस्तानले खेलको…

पोर्चुगलसँग गोलरहित बराबरी, कोलम्बिया समूह ‘के’ को विजेता

Nanglevare Nanglevare Comments Off on पोर्चुगलसँग गोलरहित बराबरी, कोलम्बिया समूह ‘के’ को विजेता 2 months ago

मियामी । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ मा कोलम्बियाले शीर्ष स्थान सुरक्षित गरेको छ। अन्तिम समूह चरणको खेलमा पोर्चुगलसँग गोलरहित बराबरी खेलेपछि कोलम्बिया समूह विजेता बनेको हो। मियामी स्टेडियममा आइतबार बिहान सम्पन्न खेलमा कोलम्बियाले बलमा राम्रो नियन्त्रण कायम राख्दै ५० प्रतिशतभन्दा बढी पोजिसन आफ्नो पक्षमा राखेको थियो। तर, सिर्जना गरिएका अवसरलाई गोलमा परिणत गर्न…

पहिलो हाफमा स्पेनको एक गोलको अग्रता

Nanglevare Nanglevare Comments Off on पहिलो हाफमा स्पेनको एक गोलको अग्रता 2 months ago

अमेरिका ।फिफा विश्वकप २०२६ अन्तर्गत उरुग्वेविरुद्ध जारी खेलको पहिलो हाफ सकिँदा स्पेनले १–० को अग्रता बनाएको छ। दुवै टोलीबीच प्रतिस्पर्धात्मक खेल भइरहेका बेला पहिलो हाफको अन्त्यतिर स्पेनले अग्रता लिन सफल भयो। खेलको ४२औं मिनेटमा एलेक्स बएनाले उत्कृष्ट फिनिस गर्दै स्पेनका लागि निर्णायक गोल गरे। त्यसपछि पहिलो हाफको बाँकी समयमा दुवै टोलीले गोल गर्ने अवसर सिर्जना…

जर्मनीलाई पराजित गर्दै इक्वेडर अन्तिम ३२ मा

Nanglevare Nanglevare Comments Off on जर्मनीलाई पराजित गर्दै इक्वेडर अन्तिम ३२ मा 2 months ago

न्युजर्सी । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ को अन्तिम खेलमा इक्वेडरले जर्मनीलाई २–१ ले स्तब्ध पार्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। न्युजर्सी स्टेडियममा शुक्रबार बिहान भएको खेलमा जर्मनीले दोस्रो मिनेटमै अग्रता लिएको थियो। फ्लोरियन विर्ट्जको पासमा लेरोय सानेले पेनाल्टी क्षेत्रभित्रबाट उत्कृष्ट फिनिस गर्दै टोलीलाई सुरुआती बढत दिलाए। सानेको यो प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो…

८८पहिलो हाफमै नेदरल्यान्ड्सको दुई गोलको अग्रता८८

Nanglevare Nanglevare Comments Off on ८८पहिलो हाफमै नेदरल्यान्ड्सको दुई गोलको अग्रता८८ 2 months ago

अमेरिका। फिफा विश्वकप २०२६ अन्तर्गत ट्युनिसियाविरुद्ध जारी समूह चरणको खेलमा पहिलो हाफ सकिँदा नेदरल्यान्ड्सले २–० को सहज अग्रता बनाएको छ। नेदरल्यान्ड्सले खेलको सुरुआतमै आक्रामक प्रदर्शन गर्दै पहिलो सात मिनेटभित्र दुई गोल गर्‍यो। तेस्रो मिनेटमा ट्युनिसियाका इलएस सखिरीले आफ्नै पोस्टमा बल छिराउँदा नेदरल्यान्ड्सले अग्रता लिएको थियो। त्यसको चार मिनेटपछि ब्रायन ब्रोबेले गोल गर्दै टोलीको अग्रता दोब्बर…

फिफाको कारबाहीले संकटमा एन्फा, नेपाली फुटबलको भविष्य अन्योलमा

Nanglevare Nanglevare Comments Off on फिफाको कारबाहीले संकटमा एन्फा, नेपाली फुटबलको भविष्य अन्योलमा 2 months ago

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गर्ने निर्णय गरेपछि नेपाली फुटबल गम्भीर संकटमा परेको छ। फिफा विधानविपरीत तेस्रो पक्षको हस्तक्षेप भएको निष्कर्ष निकाल्दै गरिएको यो निर्णयले नेपाली फुटबलको अन्तर्राष्ट्रिय यात्रामाथि नै प्रश्नचिह्न खडा गरेको छ। फिफा काउन्सिलको ब्युरोले फिफा विधानको धारा १४ अन्तर्गत गम्भीर उल्लंघन भएको ठहर गर्दै…

Back To Top
Modern Footer Design