खेलकुद

फिफा विश्वकप,चेक गणतन्त्रमाथि सहज जित, मेक्सिको अन्तिम १६ मा

Nanglevare Nanglevare Comments Off on फिफा विश्वकप,चेक गणतन्त्रमाथि सहज जित, मेक्सिको अन्तिम १६ मा 2 months ago

मेक्सिको। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’को अन्तिम खेलमा मेक्सिकोले चेक गणतन्त्रमाथि प्रभावशाली जित दर्ता गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। मेक्सिको सिटी स्टेडियममा सम्पन्न खेलमा मेक्सिकोले चेक गणतन्त्रलाई ३–० ले पराजित गर्दै अन्तिम १६ को यात्रा तय गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा मेक्सिकोले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्‍यो। खेलको ५५औं…

विश्वकपको उत्साहले चीनमा बढ्यो व्यापार, अर्जेन्टिना र जर्मनीका जर्सी लोकप्रिय

Nanglevare Nanglevare Comments Off on विश्वकपको उत्साहले चीनमा बढ्यो व्यापार, अर्जेन्टिना र जर्मनीका जर्सी लोकप्रिय 2 months ago

काठमाडौँ । फिफा विश्वकप २०२६ को माहोलसँगै चीनमा फुटबल समर्थकहरूको उत्साह बजारसम्म फैलिएको छ। प्रत्यक्ष रूपमा खेल हेर्न स्टेडियम पुग्न नसकेका धेरै समर्थकहरू विश्वकपसँग सम्बन्धित सामग्री खरिद गर्न व्यस्त देखिएका छन्। विश्वकपका अधिकांश आधिकारिक तथा सहायक सामग्रीहरू चीनमै उत्पादन हुने भएकाले विभिन्न खुद्रा पसल र अस्थायी ‘पप–अप’ स्टोरहरूमा ग्राहकको उल्लेख्य भीड देखिएको छ। प्रतियोगिता सुरु…

कङ्गोलाई १–० ले हराउँदै कोलम्बिया नकआउट चरणमा

Nanglevare Nanglevare Comments Off on कङ्गोलाई १–० ले हराउँदै कोलम्बिया नकआउट चरणमा 2 months ago

मेक्सिको। फिफा विश्वकप २०२६ अन्तर्गतको समूह चरणको खेलमा कोलम्बियाले कङ्गो लोकतान्त्रिक गणराज्यमाथि १–० को कठिन जित दर्ता गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ । मेक्सिकोस्थित एस्तादियो ग्वाडालाहारामा सम्पन्न खेलमा दुवै टोलीले पहिलो हाफमा गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा भने कोलम्बियाले निर्णायक गोल निकाल्दै महत्वपूर्ण तीन अंक हात पार्यो…

विश्वकप २०२६ जोर्डन अल्जेरियासँग पराजित हुँदै समूह चरणबाट बाहिरियो

Nanglevare Nanglevare Comments Off on विश्वकप २०२६ जोर्डन अल्जेरियासँग पराजित हुँदै समूह चरणबाट बाहिरियो 2 months ago

अमेरिका । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको खेलमा नवप्रवेशी जोर्डन राष्ट्रिय फुटबल टोली अल्जेरियासँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। अमेरिकाको सन फ्रान्सिस्को बे एरेना स्टेडियममा मंगलबार भएको खेलमा जोर्डन २–१ ले पराजित भयो। खेलको ३६औँ मिनेटमा निजार अल रशदानको गोलमार्फत जोर्डनले अग्रता लिएको थियो। तर, अग्रता जोगाउन नसक्दा दोस्रो हाफमा अल्जेरियाले खेल उल्ट्यायो। ६९औँ मिनेटमा रियाद महरेजको…

विश्वकपमा मेसीको दबदबा कायम, कीर्तिमानमाथि कीर्तिमान थपिँदै

Nanglevare Nanglevare Comments Off on विश्वकपमा मेसीको दबदबा कायम, कीर्तिमानमाथि कीर्तिमान थपिँदै 2 months ago

अमेरिका। अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकपमा आफ्नो प्रभावशाली यात्रा जारी राख्दै नयाँ–नयाँ कीर्तिमान थपिरहेका छन्। विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा मेसीको नाम अब कीर्तिमानसँग मात्र होइन, इतिहाससँगै जोडिन थालेको छ।उत्तर अमेरिकामा जारी फिफा विश्वकप २०२६ मा मेसीले लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। अस्ट्रियाविरुद्ध दुई गोल गर्दै उनले विश्वकप इतिहासमा सर्वाधिक १८ गोल गर्ने खेलाडीको…

इराकमाथि सहज जित निकाल्दै फ्रान्स अन्तिम १६ मा

Nanglevare Nanglevare Comments Off on इराकमाथि सहज जित निकाल्दै फ्रान्स अन्तिम १६ मा 2 months ago

फिलाडेल्फिया। साविक उपविजेता फ्रान्सले फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा इराकलाई ३–० ले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। फिलाडेल्फियामा सम्पन्न खेलमा फ्रान्सले सुरुदेखि नै आक्रामक प्रदर्शन गरेको थियो। खेलको १४औँ मिनेटमा कप्तान किलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाए। पहिलो हाफपछि भारी वर्षाका कारण खेल करिब दुई घण्टा रोकिएको…

इरानको चुनौती सामना गर्दै बेल्जियम गोलरहित बराबरीमा रोकियो

Nanglevare Nanglevare Comments Off on इरानको चुनौती सामना गर्दै बेल्जियम गोलरहित बराबरीमा रोकियो 2 months ago

लस एन्जलस। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को प्रतिस्पर्धात्मक खेलमा बेल्जियम र इरानले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। लस एन्जलसमा सम्पन्न खेलमा दुवै टोलीले गोल गर्ने अवसर सिर्जना गरे पनि उत्कृष्ट गोलकिपिङका कारण स्कोर खोल्न सकेनन्। यस नतिजासँगै बेल्जियम र इरानले दुई खेलबाट समान दुई–दुई अंक जोड्दै नकआउट चरणको सम्भावना जीवित राखेका छन्।…

केप भर्डेविरुद्ध अग्रता जोगाउन नसक्दा उरुग्वे बराबरीमा सीमित

Nanglevare Nanglevare Comments Off on केप भर्डेविरुद्ध अग्रता जोगाउन नसक्दा उरुग्वे बराबरीमा सीमित 2 months ago

अमेरिका । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा दुई पटकको विश्वविजेता उरुग्वे नवप्रवेशी टोली केप भर्डेसँग २–२ को बराबरीमा रोकिएको छ।अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा आइतबार बिहान सम्पन्न खेलमा दुवै टोलीले लिएको अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भए। यसअघि पनि केप भर्डेले स्पेनसँग बराबरी खेलेर प्रभावशाली प्रदर्शन गरेको थियो। खेलको २१औं मिनेटमा केभिन…

जापानको चार गोलको शानदार जित, ट्युनिसियाको विश्वकप यात्रा समाप्त

Nanglevare Nanglevare Comments Off on जापानको चार गोलको शानदार जित, ट्युनिसियाको विश्वकप यात्रा समाप्त 2 months ago

मेक्सिको। फिफा विश्वकप २०२६ को १०००औं खेलमा जापानले ट्युनिसियामाथि ४–० को सानदार जित निकाल्दै नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ। मेक्सिकोको मोन्टेरेमा सम्पन्न समूह एफ अन्तर्गतको खेलमा जापानका लागि असाय उएदाले दुई गोल गरे भने दाइची कामाडा र जुन्या इटोले एक–एक गोल थपे। पहिलो खेलमा नेदरल्यान्ड्ससँग २–२ को बराबरी खेलेको जापानले दोस्रो खेलमा पूर्ण…

Back To Top
Modern Footer Design