आजको राशिफल
काठमाडौं। आज मंगलबार चन्द्रमाको स्थितिअनुसार अधिकांश राशिका व्यक्तिका लागि काम, व्यवसाय र पारिवारिक जीवनमा मिश्रित फल प्राप्त हुने देखिएको छ। केही राशिका लागि नयाँ अवसर प्राप्त हुने संकेत छ भने केहीले आर्थिक कारोबार र स्वास्थ्यमा विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ। मेष: नयाँ काम सुरु गर्न अनुकूल समय छ। पेशा–व्यवसायमा सफलता मिल्ने सम्भावना छ भने पारिवारिक सहयोग पनि प्राप्त…
