आजको राशिफल
काठमाडौं । असार २४ आजको राशिफलअनुसार अधिकांश राशिका व्यक्तिका लागि कार्यक्षेत्रमा प्रगति, नयाँ अवसर र आत्मविश्वास वृद्धि हुने संकेत देखिएको छ। केही राशिका व्यक्तिले आर्थिक निर्णयमा सावधानी अपनाउनुपर्नेछ भने पारिवारिक तथा सामाजिक सम्बन्ध पनि सकारात्मक रहने ज्योतिषीय अनुमान गरिएको छ। मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज आत्मविश्वास बढ्नेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी…
