आजको राशिफल
काठमाडौँ ।आज मिति २०८३ साउन २ गते, शनिबार तदनुसार १८ जुलाई २०२६ श्रावण कृष्ण प्रतिपदा तिथि श्रावण कृष्ण प्रतिपदाका दिन चन्द्रमाको प्रभावका कारण केही राशिका व्यक्तिका लागि नयाँ अवसर प्राप्त हुने संकेत देखिएको छ भने केही राशिले आर्थिक तथा पारिवारिक विषयमा विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अनयाँ…
