बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी बढ्यो, दुई महिनामै ९३ अर्ब ५२ करोड प्रवाह
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा जाने कर्जा प्रवाह बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार साउनमा २३ अर्ब ५८ करोड रुपैयाँ रहेको कर्जा प्रवाह भदौमा बढेर ९३ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ। भदौ मसान्तसम्म निजी क्षेत्रमा प्रवाहित कुल कर्जा १.६ प्रतिशतले बढेर ५९ खर्ब…
