भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको चेतावनी होः अध्यक्ष ओली
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशीमा आएको बाढी एउटा विपद्को घटना मात्र नभई विश्वव्यापी वातावरणीय संकटको गम्भीर संकेतका रूपमा लिनुपर्ने बताउनुभएको छ । सोमवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा एमाले राजधानी प्रदेश कमिटीले बाढीपीडितका लागि हस्तान्तरण गरेको १० लाख रुपैयाँको चेक ग्रहण गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भोटेकोशीको बाढीले विश्वव्यापी वातावरणीय संकट र हिमालको…
