सुवासनाले जितिन् ‘द भ्वाइस किड्स’ सिजन ५ को उपाधि

काठमाडौं । ‘द भ्वाइस किड्स’ सिजन ५ को विजेता सुवासना खड्का बनेकी छन्। शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा टिम वाङ्देन शेर्पाबाट प्रतिस्पर्धा गरेकी खड्काले उपाधि आफ्नो नाममा पारेकी हुन्। उपाधिका लागि आयोजित फिनालेमा सुवासनासहित ८ जना प्रतियोगीबीच प्रतिस्पर्धा भएको थियो। विजेता बनेसँगै खड्काले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छन्। ग्रान्ड फिनालेमा हिमालय टेलिभिजनका…

Read More

सुपर कमेडी लिगको औपचारिक घोषणा, राजेश हमाल मुख्य निर्णायक

काठमाडौँ । नेपालको पहिलो ‘कमेडी एक्ट’मा आधारित रियालिटी शो ‘सुपर कमेडी लिग’को औपचारिक घोषणा गरिएको छ । आइतबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममार्फत शोको घोषणा गरिएको हो । कार्यक्रममा बोल्दै अभिनेता राजेश हमालले ‘सुपर कमेडी लिग’ आफ्नो लागि अन्य टेलिभिजन कार्यक्रमभन्दा फरक र विशेष रहेको बताए । टेलिभिजन प्रस्तोताका रूपमा लामो समयदेखि काम गर्दै आएपनि कमेडीमा…

Read More

दीपमाला ढकालले जितिन् मिस नेपाल–२०२६ को ताज

काठमाडौं । मिस नेपाल–२०२६ को प्रतिष्ठित उपाधि दीपमाला ढकालले आफ्नो नाममा गरेकी छन्। शनिबार आयोजित प्रतियोगिताको भव्य अन्तिम चरणमा २४ प्रतिस्पर्धीमध्ये उत्कृष्ट प्रदर्शन गर्दै उनले विजेताको ताज पहिरिन सफल भइन्। द हिडन ट्रेजरद्वारा आयोजित प्रतियोगितामा कसिस् सुब्बा मिस नेपाल कस्मो–२०२६ घोषित भइन् भने आर्या निशातले मिस नेपाल इन्टरनेसनल–२०२६ को उपाधि हात पारिन्। विजेता ढकाल हाल…

Read More

‘सिन्दुरे जात्रा’को छायांकन फेरि अघि बढ्यो

काठमाडौँ । अभिनेता विजय बरालको स्वास्थ्यमा सुधार आएपछि चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन पुनः सुरु गरिएको छ। छायांकनका क्रममा घाइते भएपछि केही समय रोकिएको निर्माण कार्य अहिले पुनः नियमित रूपमा भइरहेको निर्माण पक्षले जनाएको छ। चलचित्रको छायांकनका बेला घोडाबाट लड्दा विजयको दाहिने हातको नाडीको जोर्नीमा चोट लागेको थियो। उपचारपछि स्वास्थ्यमा सुधार आएसँगै उनी पुनः छायांकनमा फर्किएका…

Read More

नेपालमा छायांकन अनुमति प्रक्रियामा अन्योल

मुस्ताङ। नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र तथा दृश्य सामग्री छायांकनका लागि आकर्षक गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने सरकारी लक्ष्य रहे पनि छायांकन अनुमति दिने विद्यमान प्रक्रिया भने अझै अव्यावहारिक देखिएको छ। यसको पछिल्लो उदाहरण मुस्ताङको कागबेनीमा छायांकन गरिएको एक जापानी म्युजिक भिडियो बनेको छ। छायांकन अनुमति लिनुपर्ने क्रममा निर्माण टोलीले प्रक्रियागत अस्पष्टता र प्रशासनिक जटिलताको सामना गर्नुपरेको हो।…

Read More

दुर्गेश–प्रियंकाको ‘ताराबाजी लैलै’ गीत विवादमा, प्रतिबन्धको मागसहित निवेदन

काठमाडौं । गायक दुर्गेश थापा र अभिनेत्री प्रियंका कार्की अभिनीत चलचित्र मास्टर्नी को प्रचारात्मक गीत ‘ताराबाजी लैलै’ विरुद्ध सूचना तथा सञ्चार मन्त्रालयमा प्रतिबन्धको मागसहित निवेदन दर्ता गरिएको छ। शुक्रबार तनहुँको व्यास नगरपालिका–११ स्थित बाराही माध्यमिक विद्यालयका शिक्षक रमेशबाबु भट्टराईले उक्त गीतमाथि कारबाही तथा प्रतिबन्धको माग गर्दै मन्त्रालयमा लिखित निवेदन दिएका हुन्नि । वेदनमा गीतका शब्द…

Read More

दक्षिणढोकामा स्वागत ट्रेडिङ ग्रुपको बहु–ब्रान्ड शोरूम उद्घाटन

काठमाडौँ । दक्षिणढोकामा स्वागत ट्रेडिङ ग्रुपको बहु–ब्रान्ड शोरूम ‘शिवशक्ति बिजनेस हाउस’ सञ्चालनमा आएको छ। काठमाडौंको गोकर्णेश्वर–७ मा खुलेको उक्त शोरूमको उद्घाटन पूर्वप्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले गरेका हुन्। कार्यक्रममा सञ्चालक जगेश्वर यादवले कम्पनीले २४ वर्षे यात्रा पूरा गर्दै छैटौँ आउटलेट विस्तार गरेको जानकारी दिए। उनका अनुसार शोरूममा कजारिया, प्राइम, हिन्डवेयर, ज्याकुआर, पञ्चकन्या लगायतका नौभन्दा बढी ब्रान्डका…

Read More

परम्परागत बाजा संरक्षणको प्रयास तीव्र, तर लोप हुने जोखिम अझै टर्‍यो छैन

काठमाडौँ । नेवार समुदायमा बाँसुरीजस्ता परम्परागत बाजा केवल संगीत होइन, पुस्तादेखि पुस्तासम्म बाँच्ने सांस्कृतिक पहिचान मानिन्छ । तर अहिले समयसँगै त्यो पहिचान बिस्तारै हराउँदै गएको डर पनि त्यत्तिकै गहिरिँदो छ । मध्यपुर थिमि–१ लोकन्थलीस्थित सिद्धि गणेश दाफा भजन खलःले यही हराउँदै गएको सीपलाई जोगाउने प्रयासस्वरूप बाँसुरी वादन प्रशिक्षण सञ्चालन गरेको थियो । ९ महिनासम्म चलेको…

Read More

जापानको चार गोलको शानदार जित, ट्युनिसियाको विश्वकप यात्रा समाप्त

मेक्सिको। फिफा विश्वकप २०२६ को १०००औं खेलमा जापानले ट्युनिसियामाथि ४–० को सानदार जित निकाल्दै नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ। मेक्सिकोको मोन्टेरेमा सम्पन्न समूह एफ अन्तर्गतको खेलमा जापानका लागि असाय उएदाले दुई गोल गरे भने दाइची कामाडा र जुन्या इटोले एक–एक गोल थपे। पहिलो खेलमा नेदरल्यान्ड्ससँग २–२ को बराबरी खेलेको जापानले दोस्रो खेलमा पूर्ण…

Read More

चलचित्र समाजको समय र संस्कृतिको दस्तावेज हो: मन्त्री तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले चलचित्रलाई केवल मनोरञ्जनको माध्यम नभई समाजको सामूहिक स्मृति, संस्कृति र समयको दस्तावेजका रूपमा व्याख्या गरेका छन्। शुक्रबार चलचित्र विकास बोर्डद्वारा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान कार्यक्रममा बोल्दै उनले कुनै देशलाई बुझ्न चलचित्रले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे। उनका अनुसार चलचित्रले समाजको यथार्थ, सांस्कृतिक पहिचान…

Read More
Back To Top
Modern Footer Design