नेकपाले बोलायो केन्द्रीय कार्यसंयोजन समितिको बैठक

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय कार्यसंयोजन समितिको बैठक आह्वान गरेको छ। पार्टीका अनुसार बैठक शुक्रबार बिहान ११ बजे काठमाडौँको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बस्नेछ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने भएको छ। साथै, समसामयिक राजनीतिक परिस्थितिका विषयमा समीक्षा गर्दै पार्टीले आगामी दिनमा अपनाउने रणनीतिबारे पनि छलफल गरिने जनाइएको छ। बैठकमा पार्टीको राजनीतिक गतिविधि तथा आगामी कार्यदिशाका विषयमा आवश्यक निर्णय लिन सक्ने बताइएको छ।

Back To Top
Modern Footer Design