च्याम्पियन्स लिगमा आर्सनलको शानदार जित, सात मिनेटभित्र तीन गोल

काठमाडौं । इंग्लिस क्लब आर्सनलले युईएफए च्याम्पियन्स लिगमा फ्रान्सेली टोली लिललाई ३–० गोलले पराजित गरेको छ। गएराति इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा आर्सनलले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै लगातार तीन गोल गरेको हो। पहिलो हाफमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा सकिएको थियो। तर, दोस्रो हाफमा आक्रामक रूपमा प्रस्तुत भएको आर्सनलले छोटो समयमै तीन…

Read More

अन्तर्राष्ट्रिय फुटबलबाट मेसीको भावुक बिदाइ, अन्तिम खेलमा पनि गरे गोल

काठमाडौं । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले राष्ट्रिय टोलीबाट आफ्नो अन्तर्राष्ट्रिय फुटबल यात्राको सुखद् अन्त्य गरेका छन्। ब्युनस आयर्सस्थित मोनुमेन्टल स्टेडियममा बेनिनविरुद्ध भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले ३–० को जित निकाल्दा मेसीले पेनाल्टीमार्फत गोल गर्दै आफ्नो अन्तिम खेललाई विशेष बनाए। अर्जेन्टिनाका लागि निकोलस ओटामेन्डीले ४८औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि…

Read More

यु–१९ विश्वकप र एनपिएललाई लक्षित गर्दै क्रिकेट मैदानको स्तरोन्नति तीव्र

काठमाडौं । नेपालमा आयोजना हुन लागेको आइसिसी यु–१९ महिला विश्वकप र नेपाल प्रिमियर लिग (एनपिएल)लाई लक्षित गर्दै क्रिकेट मैदान तथा आवश्यक पूर्वाधार निर्माणको काम तीव्र पारिएको छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार आगामी पुसमा पहिलोपटक नेपालमा आयोजना हुन लागेको आइसिसी यु–१९ महिला विश्वकप र कात्तिकदेखि सुरु हुने एनपिएलको तेस्रो संस्करणका लागि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु)…

Read More

राफिन्हाको लगातार दोस्रो ह्याट्रिक, सेभियाविरुद्ध बार्सिलोनाको शानदार जित

काठमाडौं । ब्राजिलियन फरवार्ड राफिन्हाले लगातार दोस्रो खेलमा ह्याट्रिक गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा सेभियालाई ३–१ गोलले पराजित गरेको छ। यो जितसँगै बार्सिलोनाले लिगको शीर्ष स्थानमा आफ्नो पकड थप बलियो बनाएको छ। रामोन सान्चेज पिजुआन रंगशालामा भएको खेलमा सेभियाले सुरुवाती अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन। खेलको १९औँ मिनेटमा युसुफ फोफानाले हेडमार्फत गोल गर्दै…

Read More

यूएईलाई ४४ रनले हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बनेको छ। शनिबार मलेसियाको वायुमास ओभलमा भएको फाइनलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपालले उपाधिसँगै एसिया कपमा स्थान सुरक्षित गरेको हो। नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको यूएई ४९.१ ओभरमा २६९ रनमै समेटियो। यूएईका राहुल चोपराले अविजित शतक बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। तनिश सुरीले ४२ तथा…

Read More

एसिसी प्रिमियर कपः आज साउदी अरेबियासँग खेल्दै नेपाल

काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेटको तेस्रो संस्करणअन्तर्गत नेपालले आज साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ। मलेसियामा जारी प्रतियोगितामा लगातार दुई खेल जितेको नेपाल तेस्रो खेलमा पनि जित निकाल्दै सेमिफाइनल यात्रा बलियो बनाउने लक्ष्यमा मैदान उत्रिँदैछ। नेपाल र साउदी अरेबियाबीचको खेल नेपाली समयअनुसार बिहान ७ः१५ बजे सुरु हुनेछ। नेपालले यसअघि बहराइनलाई ७ विकेट र आयोजक मलेसियालाई ६…

Read More

पिकलबल विश्वकपमा पहिलोपटक नेपाल, दुई उमेर समूहका टोली घोषणा

काठमाडौं । भियतनाममा आयोजना हुने पिकलबल विश्वकपका लागि नेपालले पहिलोपटक राष्ट्रिय टोली घोषणा गरेको छ। नेपालले १९ देखि ४९ वर्षसम्मको ओपन क्याटगरी तथा ५० वर्षमाथिको सिनियर क्याटगरीमा प्रतिस्पर्धा गर्नेछ। पिकलबल एसोसिएसन नेपालले मंगलबार नक्सालमा पत्रकार सम्मेलन गरी विश्वकपमा सहभागी हुने नेपाली खेलाडीको नाम सार्वजनिक गरेको हो। प्रतियोगिता अगस्ट ३० देखि सेप्टेम्बर ६ सम्म भियतनामको दा…

Read More

कम्युनिटी शिल्डमा सिटीलाई हराउँदै आर्सनल च्याम्पियन

कार्डिफ। इंग्लिस क्लब आर्सनलले म्यानचेस्टर सिटीलाई ३–० गोलअन्तरले पराजित गर्दै कम्युनिटी शिल्डको उपाधि जितेको छ। प्रिमियर लिगको नयाँ सिजन सुरु हुनुअघि आर्सनलले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि दाबेदारी बलियो बनाएको हो। आइतबार कार्डिफस्थित प्रिन्सिपालिटी स्टेडियममा भएको खेलमा आर्सनलले सुरुदेखि नै सिटीमाथि दबाब कायम राख्यो। खेल सुरु भएको २४ सेकेन्डमै रिकार्डो कालाफियोरीले गोल गर्दै आर्सनललाई अग्रता दिलाए।…

Read More

एसीसी प्रिमियर कपका लागि भारतमा नेपाली टोलीको तयारी

काठमाडौं । मलेसियामा हुने एसीसी प्रिमियर कपको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई भारतमा अभ्यास गर्न विदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार काठमाडौंमा कार्यक्रम आयोजना गरी टोलीलाई विदाइ गरेको हो। नेपाली टोलीले भारतमा तयारी गरेपछि उतैबाट मलेसिया पुगेर एसीसी प्रिमियर कप खेल्नेछ। एसीसी प्रिमियर कप अगस्ट २९ देखि मलेसियामा सुरु हुँदैछ। विदाइ कार्यक्रममा…

Read More

जनकपुर बोल्ट्सको कप्तानी अमेरिकी अलराउन्डर हरमित सिंहलाई

काठमाडौं । अमेरिकी अलराउन्डर हरमित सिंहले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन्। जनकपुर बोल्ट्सले शनिबार सामाजिक सञ्जालमार्फत हरमितलाई टोलीमा अनुबन्ध गरिएको जानकारी दिएको हो।टोलीले हरमितलाई खेलाडीको रूपमा भित्र्याउनुका साथै आगामी सिजनका लागि कप्तानको जिम्मेवारीसमेत सुम्पिएको छ।स्पिन बलिङसँगै ब्याटिङमा पनि योगदान दिन सक्ने हरमितले एनपीएलका अघिल्ला दुई संस्करणमा सुदूरपश्चिम रोयल्सबाट प्रभावशाली…

Read More
Back To Top
Modern Footer Design