रवि लामिछानेद्वारा राष्ट्रपति पौडेललाई बाढीपहिरोको अवस्था र राहतबारे ब्रिफिङ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरी बाढीपहिरो प्रभावित क्षेत्रको अवस्था र भइरहेका उद्धार तथा राहत कार्यबारे जानकारी गराएका छन् । भेटका क्रममा लामिछानेले भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षति, प्रभावित क्षेत्रको पछिल्लो अवस्था तथा उद्धार र राहतका लागि भइरहेका प्रयासबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका…
