तिहारपछि सुनको मूल्य १४ हजार १ सय रुपैयाँले घट्यो
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आइतबार प्रतितोला १ हजार ५ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ लाख ७० हजार २ सय रुपैयाँ कायम भएको छ। यससँगै तिहारयता सुनको भाउ प्रतितोला १४ हजार १ सय रुपैयाँले घटेको छ। तिहारअघि गत सोमबार सुन प्रतितोला २ लाख ८४ हजार…
