सुनको मूल्य तोलामा १ हजार ५ सय बढ्यो, चाँदी पनि महँगियो
काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको हो। आज छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले बढेर ४ हजार ४ सय ५० रुपैयाँ पुगेको छ। बिहीबार…
