सुनको मूल्य पुन ३ लाख नाघ्यो
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि प्रतितोला ३ लाख रुपैयाँभन्दा माथि पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो कारोबार दिनको तुलनामा सुनको भाउ प्रतितोला ४ हजार ८ सय रुपैयाँले बढेको हो । अघिल्लो दिन सुन प्रतितोला…
