नेप्सेमा सामान्य सुधार, बैंकिङ र ट्रेडिङ समूहमा चमक

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाली सेयर बजारमा सामान्य वृद्धि देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४ अंकले उकालो लाग्दै २ हजार ५९५.८१ विन्दुमा पुगेको हो। सोमबार कुल २७७ कम्पनीको सेयर कारोबार भएकोमा १०५ कम्पनीको मूल्य बढेको छ भने १६५ कम्पनीको मूल्य घटेको छ। बाँकी ७ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन।…

Read More

नेप्सेमा सामान्य सुधार, २.३१ अंकले बढ्यो सेयर बजार

काठमाडौँ । साताको कारोबारअन्तर्गत बिहीबार सेयर बजारमा सामान्य वृद्धि देखिएको छ। नेप्से परिसूचक २.३१ अंकले उकालो लाग्दै २ हजार ५७४ अंकमा पुगेर कारोबार बन्द भएको हो। बजार बढेसँगै कारोबार रकममा पनि केही सुधार आएको छ। बुधबार ३ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार कुल कारोबार रकम ३ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ।…

Read More

नेप्से ११ अंकभन्दा बढीले घट्यो, ४ अर्ब २९ करोडको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली शेयर बजारमा गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११ दशमलव ९० अंकले घटेर २ हजार ५८७ दशमलव २५ विन्दुमा पुगेर कारोबार बन्द भएको हो। बजारमा अधिकांश कम्पनीको शेयर मूल्य घटेपछि नेप्से राताम्मे देखिएको छ। शुक्रबार कारोबार भएका कम्पनीमध्ये २०७ वटा कम्पनीको शेयर मूल्य ओरालो लागेको…

Read More

सेयर बजारमा ९ अंकको गिरावट, कारोबार रकम घटेर ४ अर्ब ६५ करोड

काठमाडौं । साताको कारोबारको दोस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ९.६२ अंकले घटेको छ। बजारमा आएको गिरावटसँगै नेप्से परिसूचक २ हजार ६०३ अंकमा झरेर कारोबार बन्द भएको हो। कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा कमी देखिएको छ। सोमबार ५ अर्ब ३८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएकोमा मंगलबार कारोबार रकम घटेर ४ अर्ब ६५…

Read More

सेयर बजारमा रातो बाढी, नेप्से ३६ अंकले घट्दा २५३ कम्पनीको मूल्य ओरालो

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजारमा तीव्र गिरावट देखिएको छ। बजारका प्रमुख सूचकहरू घट्दा अधिकांश कम्पनीको सेयर मूल्य पनि ओरालो लागेको छ। बुधबार नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३६ दशमलव २५ अंक अर्थात् १ दशमलव ३६ प्रतिशतले घटेर २ हजार ६ सय १८ अंकमा कायम भएको छ। नेप्सेसँगै कारोबार रकममा पनि कमी…

Read More

डाटा सेन्टरमा प्राविधिक समस्या, आज सेयर कारोबार स्थगित

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सोमबारका लागि तय भएको नियमित सेयर कारोबार स्थगित गरेको छ। ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर रहेको डाटा सेन्टरमा आएको प्राविधिक समस्या समाधान नभएपछि कारोबार रोकिएको हो। नेप्सेका अनुसार डाटा हब प्रालिको डाटा सेन्टरमा असोज ४ गते बिहानदेखि नै प्राविधिक समस्या देखिएको थियो। समस्या समाधानका लागि प्रयास भइरहेको…

Read More

२१ बुँदे योजनापछि सेयर बजारमा सुधार, लगानीकर्ताको विश्वास अझै परीक्षणमा

काठमाडौँ । सरकारले पुँजीबजार सुधारका लागि २१ बुँदे कार्ययोजना सार्वजनिक गरेपछि सेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ। कार्ययोजना सार्वजनिक भएपछि बजारमा उतारचढाव भए पनि साताभर नेप्से ८७.७३ अंकले बढेर २६४७.२२ बिन्दुमा पुगेको छ।यस अवधिमा बजार पुँजीकरण करिब १ खर्ब ३९ अर्ब रुपैयाँले बढेको छ भने ३० अर्ब ५८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। सरकारले…

Read More

सेयर बजार २२ अंकले उकालो, बैंकिङ समूहमा लगानीकर्ताको आकर्षण

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक नेप्से २२ दशमलव ८५ अंकले बढेको छ। बजार परिसूचक बढेसँगै नेप्से २ हजार ६ सय ४७ अंकमा पुगेको छ। बजारमा कारोबार रकमसमेत अघिल्लो दिनको तुलनामा बढेको छ। बिहीबार ५ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा शुक्रबार ६ अर्ब ७४ करोड रुपैयाँको सेयर कारोबार भएको…

Read More

सरकारको कार्ययोजनापछि सेयर बजारमा उछाल, नेप्से ३५ अंक बढ्यो

काठमाडौं । सरकारले सार्वजनिक गरेको पूँजी बजार सुधारसम्बन्धी कार्ययोजनाको प्रभाव सेयर बजारमा देखिएको छ। मंगलबार कारोबार सुरु भएको पहिलो एक घण्टामै नेप्से परिसूचक ३५ अंकले बढेर २६२० अंकमा पुगेको छ। कारोबार सुरु भएको एक मिनेटमै नेप्से २६७९ अंकसम्म पुगे पनि त्यसपछि केही घटेर २६२० अंकको आसपासमा कायम भएको हो। बजारमा कारोबार रकमसमेत तीव्र देखिएको छ।…

Read More

नेप्से परिसूचक बढ्यो, कारोबार रकम पनि उकालो

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ। कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा वृद्धि भएको छ। बिहीबार नेप्से परिसूचक ४.६६ अंकले उकालो लाग्दै २५४२.७७ विन्दुमा पुगेर बन्द भएको हो। कारोबार रकम बुधबारको तुलनामा ५२ करोड रुपैयाँले बढेको छ। बुधबार २ अर्ब ९४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा…

Read More
Back To Top
Modern Footer Design