लगातार चार दिनको गिरावटपछि २७०५ अंकमा थामियो सेयर बजार

काठमाडौँ। लगातार चार दिनको गिरावटपछि बुधबार सेयर बजार स्थिर बनेको छ। नेप्से परिसूचक अघिल्लो दिनकै २७०५ अंकमा थामिएको हो। यस दिन नेप्से ०.०८ अंक मात्र बढेको थियो। अघिल्ला चार दिन बजार क्रमशः घट्दै आएको थियो। कारोबार रकम पनि घटेर ३ अर्ब ६१ करोड रुपैयाँमा सीमित भएको छ। बजारमा १२० कम्पनीको मूल्य बढ्दा १३५ को घट्यो…

Read More

लगातार चौथो दिन सेयर बजार घट्यो

काठमाडौँ । लगातार चौथो कारोबार दिन पनि सेयर बजारमा गिरावट आएको छ। कारोबार रकममा पनि कमी देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार ६.३१ अंकले घटेर २७०५.४५ बिन्दुमा बन्द भएको छ। यसअघि पनि लगातार तीन दिन बजार घटेको थियो। सोमबार नेप्से १२.२६ अंकले घटेको थियो भने त्यसअघि पनि दुई दिन लगातार गिरावट आएको थियो। मंगलबार…

Read More
Back To Top
Modern Footer Design