सबै समूहमा गिरावट, नेप्से १९.६७ अंक घटेर २६०१ मा झर्यो
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार पनि ओरालो लाग्दै १९.६७ अंकले घटेर २६०१.०१ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन ३० अंकले घटेको बजारले लगातार दोस्रो दिन पनि गिरावट कायम राखेको हो। कारोबार रकम पनि केही घटेको छ। बुधबार ४ अर्ब ८२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएकोमा बिहीबार ४ अर्ब ६१ करोड रुपैयाँमा…
