सुनको मूल्य तोलामा १ हजार ५ सय बढ्यो, चाँदी पनि महँगियो

काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको हो। आज छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले बढेर ४ हजार ४ सय ५० रुपैयाँ पुगेको छ। बिहीबार…

Read More

सुनचाँदीको मूल्य स्थिर, सुन प्रतितोला २ लाख ९३ हजार ३ सय

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार पनि सुनको मूल्य यही दरमा कायम थियो। यससँगै लगातार दोस्रो दिन सुनको मूल्यमा कुनै परिवर्तन भएको छैन। महासंघका अनुसार बिहीबार १० ग्राम सुनको मूल्य २ लाख…

Read More

नेपाली बजारमा सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३ हजार ८ सय रुपैयाँले घटेको हो। महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार भने यसको मूल्य प्रतितोला २ लाख ९४ हजार ३ सय रुपैयाँ…

Read More

सुनको मूल्यमा उल्लेख्य गिरावट

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकैदिन सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँ घटेको हो।महासंघको नयाँ मूल्यसूचीअनुसार सोमबार छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन यसको मूल्य २ लाख ९९ हजार ३०० रुपैयाँ थियो।दश ग्राम सुनको मूल्य पनि…

Read More

सुनको मूल्य ३ लाखमुनि झर्‍यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि घटेको छ । बिहीबार सुनको मूल्य प्रतितोला ३ हजार २ सय रुपैयाँले घटेर ३ लाख रुपैयाँभन्दा तल झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ । बुधबार सुन प्रतितोला ३ लाख २ हजार…

Read More

सुनचाँदीको भाउ बढ्यो, सुन ३ लाख २ हजार ३ सय रुपैयाँ

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ सय रुपैयाँ र चाँदीको मूल्य ४० रुपैयाँले बढेको हो। महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार छापावाल सुन प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुनको मूल्य ३ लाख २ हजार २…

Read More

सुन र चाँदीको भाउ ओरालो, सुन तोलामा १ हजार ७ सय घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले घटेर ३ लाख २ हजार २ सय रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला ३ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि आज…

Read More

सुनको मूल्य घट्यो, चाँदी भने बढ्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेर ३ लाख ३ हजार ९ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको…

Read More

सुनको मूल्यमा वृद्धि, प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँ पुग्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा पुनः वृद्धि भएको छ। आइतबार सुनको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँले बढेर ३ लाख ५ हजार २०० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन प्रतितोला ३ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेको हो। यस्तै, चाँदीको मूल्य पनि प्रतितोला…

Read More

सुनको मूल्य एकैदिन ३६ सयले उकालो, चाँदी पनि बढ्यो

काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। एकैदिन सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बिहीबार यसको मूल्य २ लाख ९९ हजार ५ सय…

Read More
Back To Top
Modern Footer Design