चीनका राष्ट्रपति सी जिनपिङ भारतको नयाँ दिल्लीमा

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङ भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्।

सन् २०२६ मा आयोजना हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन राष्ट्रपति सी शनिबार दिउँसो दिल्ली पुगेका हुन्। बीबीसी हिन्दीका अनुसार राष्ट्रपति सी सवार विमान दिल्लीस्थित पालम एयरबेसमा अवतरण गरेको हो।


राष्ट्रपति सी पछिल्लो पटक सन् २०१९ मा भारत आएका थिए। त्यतिबेला उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग चेन्नईको मामल्लापुरममा अनौपचारिक शिखर वार्ता गरेका थिए।

Back To Top
Modern Footer Design