कांग्रेस विवाद उत्कर्षमा: देउवा पक्षको समानान्तर भेलाले विभाजनको संशय बढाउँदै
काठमाडौँ । नेपाली कांग्रेसभित्र चुलिँदो आन्तरिक विवादका कारण पार्टी पुनः विभाजनको सङ्कटतर्फ धकेलिएको त होइन भन्ने संशय पैदा भएको छ । संस्थापन पक्ष (शेरबहादुर देउवा समूह) का निकट मानिने पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले शनिबार सुर्खेतमा आयोजित आफू निकटको भेलामा ‘कांग्रेस विभाजनको डिलमा पुगेको’ अभिव्यक्ति दिएपछि यसले राजनीतिक वृत्तमा तरङ्ग पैदा गरेको छ । सर्वोच्च अदालतले…
