धेरै चिया पिउने बानी छ ? यी कुरामा ध्यान दिनुहोस्

काठमाडौँ । धेरै नेपालीको दिनको सुरुवात चियाबाटै हुन्छ। बिहान उठेपछि चियाको एक कप नपिएसम्म दिन सुरु भएजस्तो नलाग्ने र कामको बीचमा पनि पटक–पटक चिया पिउने बानी धेरैमा देखिन्छ। साथीभाइसँगको भेटघाट, कार्यालयको व्यस्तता वा मौसमअनुसार पनि चिया पिउने क्रम बढ्ने गर्छ। तर दिनमा एक–दुई कपमा सीमित हुनुपर्ने चिया अत्यधिक मात्रामा सेवन गर्ने बानीले भने केही समस्या…

Read More

ट्रम्पद्वारा बालबालिकाको खोपसम्बन्धी नयाँ आदेश जारी, एमएमआर खोप छुट्टाछुट्टै दिन सिफारिस

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बालबालिकालाई दिइने नियमित खोपको संख्या घटाउने र दादुरा, गलगण्ड तथा रुबेला (एमएमआर) विरुद्धको संयुक्त खोपलाई छुट्टाछुट्टै दिन सिफारिस गर्ने आदेशमा हस्ताक्षर गरेका छन्। ट्रम्पले हाल बालबालिकाका लागि सिफारिस गरिएका १८ वटा खोपको संख्या घटाएर ११ वटा मुख्य खोपमा सीमित गर्ने बताएका छन्। उनका अनुसार गम्भीर तथा जोखिमपूर्ण रोगबाट बचाउन…

Read More

कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरण : तत्कालीन सिइओसहित तीन जना पक्राउ

रुपन्देही । समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंकमा भएको भनिएको आर्थिक अनियमितता प्रकरणमा प्रहरीले बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) सहित तीन जनालाई पक्राउ गरेको छ। नेपाल राष्ट्र बैंकबाट गठित व्यवस्थापन समूहका तर्फबाट जुगलकिशोर कुशवाहले दिएको जाहेरीका आधारमा बैंकिङ कसुर मुद्दामा फरार रहेका तत्कालीन सिइओ निरजबिक्रम शाह पक्राउ परेका हुन्। उनीसँगै नेपालगन्ज उपमहानगरपालिका–१२ की ३९ वर्षीया…

Read More

आज देशभरका अस्पतालमा ओपिडी सेवा बन्द, आकस्मिक सेवा भने सुचारु रहने

काठमाडौँ । नेपाल चिकित्सक संघले आज ९मंगलबार० देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ। चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र राज्य पक्षबाट भएको व्यवहारको विरोधस्वरूप संघले यस्तो आन्दोलनको घोषणा गरेको हो। संघका अनुसार साउन ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनाका दोषीमाथि…

Read More

ब्रेन ट्युमरपछि अभिनेत्री दीपाश्री निरौलाको सफल शल्यक्रिया

काठमाडौँ । चलचित्र निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाको मस्तिष्कमा देखिएको ट्युमरको सफल शल्यक्रिया गरिएको छ। अस्पताल स्रोतका अनुसार स्वास्थ्य परीक्षणका क्रममा मस्तिष्कमा ट्युमर देखिएपछि काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उनको शल्यक्रिया गरिएको हो। शल्यक्रिया वरिष्ठ न्यूरो सर्जन डा। बसन्त पन्तको नेतृत्वमा रहेको चिकित्सक टोलीले गत मंगलबार सम्पन्न गरेको जनाएको छ।शल्यक्रियापछि मस्तिष्कबाट निकालिएको ट्युमरलाई थप परीक्षणका…

Read More

आज अन्तर्राष्ट्रिय योग दिवस, ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ नारासहित विविध कार्यक्रम

काठमाडौं । ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने मूल नाराका साथ आज नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै छ। योगको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरिएका छन्। हरेक वर्ष जुन २१ मा मनाइने अन्तर्राष्ट्रिय योग दिवस संयुक्त राष्ट्रसंघको सन् २०१४ को महासभा निर्णयपछि सन् २०१५ देखि औपचारिक रूपमा सुरु गरिएको हो। योगलाई विश्वव्यापी रूपमा…

Read More

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदान कार्यविधि स्वीकृत

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार बसेको आयोगको बैठकले उक्त कार्यविधि पारित गर्ने निर्णय गरेको हो। बैठकको अध्यक्षता प्रधानमन्त्री बालेन्द्र शाहले गरेका थिए। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएको २४ घण्टा नबित्दै…

Read More
Back To Top
Modern Footer Design