फ्रान्स र स्पेनमा डढेलोको कहर, साढे दुई लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए

काठमाडौँ । फ्रान्स र स्पेनका विभिन्न क्षेत्रमा फैलिएको भीषण डढेलोका कारण दुई देशमा गरी २ लाख ५० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्। उच्च तापक्रम र तीव्र हावाका कारण आगो नियन्त्रणमा लिन कठिनाइ भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। फ्रान्सको दक्षिणपश्चिम क्षेत्रमा फैलिएको आगो बोरदो सहरनजिक पुग्न थालेपछि आसपासका सात नगरका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सारिएको…

Read More

नेपाली श्लोक वाचनले छाइन् अमेरिकी विदुषी डा.आना

काठमाडौँ । भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रममा अमेरिकी नागरिक तथा संस्कृतिविद्डा. आना एम सिस्टरले नेपाली भाषामा श्लोक वाचन र मन्तव्य प्रस्तुत गर्दै सहभागीको मन जितेकी छन्। सोमबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा उनले करिब दुई दशकअघि विद्यार्थीका रूपमा नेपाल आएको अनुभव सुनाउँदै नेपाली भाषा सिक्ने आफ्नो यात्राबारे पनि चर्चा गरिन्। नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण…

Read More

कमल खेतीले सुजाउको अर्थतन्त्रमा नयाँ गति, कृषि र पर्यटन दुवै फस्टाउँदै

चीन । पूर्वी चीनको सुजाउ सहरमा कमल खेती स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधार बनेको छ। कृषि, पर्यटन र स्थानीय व्यापारलाई एकैसाथ जोड्दै कमल खेतीले किसानको आम्दानी बढाउनुका साथै पर्यटक आकर्षित गर्ने प्रमुख माध्यमको रूपमा पनि विकास हुँदै गएको छ। गर्मी मौसममा फुल्ने कमलका फूल किसानहरूले बिहानै टिपेर बजारमा बिक्रीका लागि पु¥याउने गर्छन्। विशेषगरी अन्य कृषि गतिविधि…

Read More

ट्रम्पको चेतावनी,आवश्यक परे इरानमाथि हजार क्षेप्यास्त्र प्रहार गर्न अमेरिका तयार

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कडा चेतावनी दिँदै आवश्यक परे अमेरिकाले हजारौँ क्षेप्यास्त्र प्रहार गर्न सक्ने तयारी पूरा गरेको बताएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ट्रम्पले इरानलाई लक्षित गरेर करिब एक हजार क्षेप्यास्त्र तयारी अवस्थामा राखिएको दाबी गरेका हुन्। उनले इरानी सरकारले अमेरिकाका बहालवाला राष्ट्रपतिको हत्या गर्ने वा त्यस्तो प्रयास गर्ने कुनै पनि…

Read More

वैज्ञानिकको नयाँ उपलब्धि,३१ प्राचीन क्वासरको खोज

युरोप। युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए)को युक्लिड स्पेस टेलिस्कोपले ब्रह्माण्डको प्रारम्भिक इतिहासबारे नयाँ जानकारी दिने महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। वैज्ञानिकहरूले पृथ्वीबाट करिब १५ लाख किलोमिटर टाढा रहेका ३१ वटा नयाँ क्वासर पत्ता लगाएको घोषणा गरेका छन्। यीमध्ये दुई वटा क्वासर हालसम्म भेटिएका सबैभन्दा पुराना मानिएका छन्। वैज्ञानिकहरूका अनुसार ती क्वासरबाट आएको प्रकाश ब्रह्माण्डको उत्पत्तिपछि करिब…

Read More

विश्वकपबाट बिदा भए रोनाल्डो

अमेरिका। विश्व फुटबलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः स्पेनसँगको हारसँगै टुंगिएको छ। फिफा विश्वकप २०२६ को अन्तिम–१६ मा स्पेनसँग १–० ले पराजित भएपछि पोर्चुगल प्रतियोगिताबाट बाहिरिएको हो। खेलको इन्जुरी समयमा मिकेल मेरिनोले गरेको गोल निर्णायक बन्दा रोनाल्डोको दुई दशकभन्दा लामो विश्वकप यात्रा भावुक अन्त्यमा पुगेको हो। ४१ वर्षीय रोनाल्डोले विश्वकप सुरु हुनुअघि नै…

Read More

दक्षिण चीनमा आँप टिप्न ड्रोनको प्रयोग बढ्दो, किसानलाई समय र श्रम बचत

काठमाडौँ । दक्षिण चीनको बेइसे सहरमा आँप भित्र्याउने मुख्य सिजन सुरु भएसँगै किसानहरूले आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिएका छन्। यस वर्ष परम्परागत रूपमा हातैले आँप टिप्ने अभ्यासलाई विस्थापित गर्दै ड्रोनमार्फत फल संकलन गर्न थालिएको हो। स्थानीय किसानका अनुसार ड्रोनको प्रयोगले काम छिटो र सहज बनेको छ। ड्रोन अपरेटर याङ जियाङले पहिले १० हजार किलोग्राम आँप…

Read More

भूकम्पपछि भेनेजुएलामा मानवीय संकट चुलियो, अमेरिकी प्रतिबन्धले राहत वितरणमा चुनौती

काठमाडौँ । शक्तिशाली भूकम्पबाट ठूलो क्षति बेहोरेको भेनेजुएलामा मानवीय संकट झन् गहिरिँदै गएको छ । अमेरिकी प्रतिबन्धका कारण राहत सामग्री र आर्थिक सहायता प्रभावित क्षेत्रमा प्रभावकारी रूपमा पुर्‍याउन कठिनाइ भइरहेको भन्दै चिन्ता व्यक्त गरिएको छ । गत साता आएको विनाशकारी भूकम्पपछि संयुक्त राज्य अमेरिकाले केही प्रतिबन्ध अस्थायी रूपमा खुकुलो बनाए पनि दीर्घकालदेखि लागू प्रतिबन्धको संरचनाले…

Read More

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन अनुमोदित, कानुन सुधारमा जोड

काठमाडौँ । संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्अन्तर्गतको विश्वव्यापी आवधिक समीक्षा (युनिभर्सल पिरियडिक रिभ्यु–युपीआर) को चौथो चक्रमा नेपालको मानवअधिकार प्रतिवेदन औपचारिक रूपमा पारित भएको छ। जेनेभामा जुन ३०, २०२६ मा बसेको परिषद्को ६२औँ सत्रले प्रतिवेदन अनुमोदन गरेको हो। कार्यक्रममा नेपालका तर्फबाट संयुक्त राष्ट्रसंघका लागि जेनेभास्थित स्थायी प्रतिनिधि राजदूत रामप्रसाद सुवेदी, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मीहिर…

Read More

साउदी अरबले ३३ नेपाली कैदीलाई दियो आममाफी

साउदी। साउदी अरब सरकारले रमजानको अवसर पारेर ३३ जना नेपाली कैदीलाई आममाफी दिएको छ। परराष्ट्र मन्त्रालयका अनुसार रियादस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारले गरेको अनुरोधपछि साउदी अरबले उक्त आममाफी प्रदान गरेको हो।मन्त्रालयले यो निर्णयलाई नेपाल र साउदी अरबबीच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्ध, आपसी सद्भाव र सहयोगको प्रतीकका रूपमा लिएको जनाएको छ। आममाफी पाएका नेपाली…

Read More
Back To Top
Modern Footer Design