धनकुटामा बर्कोमा आगो सल्किँदा ९२ वर्षीया वृद्धाको मृत्यु

काठमाडौँ ।धनकुटाको साँगुरीगढी गाउँपालिका–६, मुक्तेनमा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा ९२ वर्षीया स्थानीय पबि माया मगर रहेकी छन्।जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार सोमबार साँझ घरको आँगनमा रहेको चुल्होमा खोले पकाउँदै आगो ताप्ने क्रममा उनले ओढेको बर्कोमा आगो सल्किएको थियो। आगोले उनको कम्मरमुनिको भाग जलेको प्रहरीले जनाएको छ। घटना सोमबार…

Read More
Back To Top
Modern Footer Design