मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ।

मंगलबार दिउँसो सुरु भएको बैठकमा सरकारका नियमित कामकारबाही तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ। बैठकले आवश्यक विषयमा निर्णयसमेत गर्ने जनाइएको छ।

Back To Top
Modern Footer Design