संसद् हल ढिलाइमा सभामुखको कडा चेतावनी, दैनिक एक करोड जरिवाना तिराउने संकेत
काठमाडौँ । सिंहदरबारमा निर्माणाधीन संसद् हल समयमै सम्पन्न नभएपछि सभामुख देवप्रसाद अर्यालले असन्तुष्टि जनाउँदै सम्बन्धित निकायलाई कडा चेतावनी दिएका छन्। संसद् सचिवालयका कर्मचारीसहित स्थल निरीक्षणमा पुगेका सभामुख अर्यालले निर्माण कार्यको प्रगतिबारे जानकारी लिँदै तोकिएको समयमै काम सम्पन्न गर्न स्पष्ट निर्देशन दिएका हुन्। यसअघि जेठ १५ गते सोही हलबाट बजेट प्रस्तुत गर्ने योजना भए पनि हालसम्म…
