आठ दिन लगातार ओरालो लागेको सुनको मूल्यमा सोमबार उछाल

काठमाडौं । नेपाली बजारमा लगातार आठ दिनदेखि घटिरहेको सुनको मूल्यले सोमबार भने पुनः उकालो यात्रा तय गरेको छ। आइतबारसम्म निरन्तर ओरालो लागेको सुनको भाउ सोमबार एकैदिन प्रतितोला ४ हजार ८ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ४७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार सुनको…

Read More

सोमबारको मौसम : हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

काठमाडौं । देशमा हाल कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सोमबार देशका अधिकांश भू–भागको मौसम सामान्यतया सफा रहनेछ। हाल कोशी प्रदेशसहित गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ। बाँकी क्षेत्रमा भने मौसम मुख्यतः सफा रहेको महाशाखाले जनाएको छ। सोमबार दिउँसो र रातिको समयमा कोशी, बागमती…

Read More

बालेनको भारत भ्रमण आर्थिक समृद्धि र सहकार्यमा केन्द्रित हुनुपर्छ : पूर्वराजदूत शर्मा

काठमाडौं । भारतका लागि नेपालका पूर्वराजदूत डा. शंकरप्रसाद शर्माले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई नेपालको आर्थिक समृद्धिसँग जोडेर अघि बढाउनुपर्ने बताएका छन्। भारतको तीव्र आर्थिक विकासबाट नेपालले बढीभन्दा बढी लाभ लिन सक्ने गरी भ्रमणका क्रममा छलफल हुनुपर्ने उनको धारणा छ। रातोपाटीसँगको कुराकानीमा पूर्वराजदूत शर्माले सरकारले भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवा प्रवाहमा सुधार र आर्थिक वृद्धिलाई प्राथमिकतामा…

Read More

नेपालमा सम्मान गारत नलिएका बालेनले भारतमा लिए सेनाको सलामी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भारतको दुईदिने राजकीय भ्रमणका क्रममा नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सेनाको सम्मान गारत ग्रहण गरेका छन्। विमानस्थलमा भारतका तीनवटै सुरक्षा निकायका सैनिक टुकडीले प्रधानमन्त्री शाहलाई सलामीसहित सम्मान प्रदान गरेका हुन्। रोचक पक्ष के छ भने, आइतबार भारत प्रस्थान गर्दा प्रधानमन्त्री शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाबाट सम्मान गारत ग्रहण…

Read More

प्रधानमन्त्री बालेन ३५ सदस्यीय टोलीसहित भारत भ्रमणमा, मोदी र मुर्मुसँग भेटवार्ता गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने औपचारिक राजकीय भ्रमणका लागि आइतबार भारत प्रस्थान गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत गएका हुन्। ३५ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै भारत पुगेका प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीसहित त्यहाँका उच्च नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम छ।…

Read More

बालेनको स्वागतका लागि दिल्ली विमानस्थलमा रेड कार्पेट बिछ्याइयो

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमणलाई लिएर नयाँ दिल्लीमा स्वागतको विशेष तयारी गरिएको छ। प्रधानमन्त्री शाहलाई स्वागत गर्न इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा रेड कार्पेट बिछ्याइएको छ भने स्वागतका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन मिलाइएको छ। प्रधानमन्त्री शाह आइतबार दिउँसो १ः४५ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका लागि प्रस्थान गरिसकेका छन्। उनी नेपाली समयअनुसार दिउँसो…

Read More

विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइने भएको छ। प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल पनि भारत भ्रमणमा सहभागी हुने भएपछि मन्त्रिपरिषद्को मर्यादाक्रमअनुसार श्रेष्ठलाई उक्त जिम्मेवारी दिन लागिएको हो। प्रधानमन्त्री शाह आइतबार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत प्रस्थान गर्दैछन्। भ्रमणका क्रममा…

Read More

मधेसको ठूलो दलको नेताका रूपमा जसपाका सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त, लिए शपथ

जनकपुरधाम । मधेस प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलका नेता सरोजकुमार यादव नयाँ मुख्यमन्त्री बनेका छन्। प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका यादवले आइतबार पद तथा गोपनीयताको शपथ लिएका हुन्। प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले आइतबार बिहान यादवलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। नेपालको संविधानको धारा १६८ को उपधारा ३…

Read More

पश्चिमी वायु र न्यून चापीय क्षेत्रको प्रभाव, तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । नेपालमा पश्चिमी वायु तथा पूर्वी क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले देशका केही भूभागमा आंशिक बदली भएको छ। आज दिउँसो कोशी र मधेस प्रदेशसहित गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ। अन्य क्षेत्रमा भने मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ। कोशी…

Read More

नेपालमा ‘राक्षसीराज’ चलिरहेको छ : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले नेपालमा ‘राक्षसीराज’ सञ्चालन गरिरहेको आरोप लगाएका छन्। एमालेको जनवर्गीय संगठन नेसनल भोलेन्टियर्स फोर्सको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले आफूलाई बिना कारण १३ दिनसम्म हिरासतमा राखिएको दाबी गरे। उनले शान्तिपूर्ण आन्दोलनमा सहभागी नेता तथा कार्यकर्तामाथि समेत सरकारले दमन गरेको आरोप लगाए। ओलीले ‘राक्षसीराज’…

Read More
Back To Top
Modern Footer Design