सत्तासँगै बदलिन्छ संसदीय मर्यादा ? रास्वपा र सभामुखमाथि कांग्रेसको प्रश्न
संसदमा सभामुखको आलोचना र रास्वपाको ‘निलो स्कार्फ’ देखि श्रम संस्कृतिको ‘प्लेकार्ड’सम्म काठमाडौं । प्रतिनिधिसभाको पछिल्ला केही बैठक यतिबेला केवल नीति, विधेयक र बहसका कारण मात्रै चर्चामा छैनन्, प्रतिपक्षी दलहरूले अपनाएको विरोध शैलीका कारण पनि संसद्को वातावरण तातेको छ। श्रम संस्कृति पार्टीका सांसदहरू लगातार तीन दिनदेखि बैठकमा प्लेकार्ड बोकेर उभिएका छन् । उनीहरूको आरोप छ—प्रधानमन्त्री संसद्प्रति…
