Nanglevare Nanglevare

पाँच प्रदेशमा फैलियो मनसुन, विभिन्न क्षेत्रमा भारी वर्षा

काठमाडौँ । नेपालमा मनसुनको प्रभाव क्रमशः विस्तार हुँदै गएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबारसम्म कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग तथा गण्डकी प्रदेशका अधिकांश र लुम्बिनी प्रदेशका केही क्षेत्रमा मनसुन सक्रिय भएको छ। मनसुनी वायुको प्रभावका कारण सोमबार पूर्वदेखि गण्डकी प्रदेशसम्मका विभिन्न स्थानमा उल्लेख्य वर्षा भएको विभागले जनाएको छ। विभागका सूचना…

Read More

विश्वकपमा मेसीको दबदबा कायम, कीर्तिमानमाथि कीर्तिमान थपिँदै

अमेरिका। अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकपमा आफ्नो प्रभावशाली यात्रा जारी राख्दै नयाँ–नयाँ कीर्तिमान थपिरहेका छन्। विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा मेसीको नाम अब कीर्तिमानसँग मात्र होइन, इतिहाससँगै जोडिन थालेको छ।उत्तर अमेरिकामा जारी फिफा विश्वकप २०२६ मा मेसीले लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। अस्ट्रियाविरुद्ध दुई गोल गर्दै उनले विश्वकप इतिहासमा सर्वाधिक १८ गोल गर्ने खेलाडीको…

Read More

इराकमाथि सहज जित निकाल्दै फ्रान्स अन्तिम १६ मा

फिलाडेल्फिया। साविक उपविजेता फ्रान्सले फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा इराकलाई ३–० ले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। फिलाडेल्फियामा सम्पन्न खेलमा फ्रान्सले सुरुदेखि नै आक्रामक प्रदर्शन गरेको थियो। खेलको १४औँ मिनेटमा कप्तान किलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाए। पहिलो हाफपछि भारी वर्षाका कारण खेल करिब दुई घण्टा रोकिएको…

Read More

ई–पासपोर्ट खरिद अनियमिततामा १८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । विद्युतीय राहदानी (ई–पासपोर्ट) खरिद प्रक्रियामा अनियमितता भएको निष्कर्ष निकाल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्ने प्रक्रिया अघि बढाएको छ। अख्तियारले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १८ जना तथा दुई कम्पनीलाई प्रतिवादी बनाएको छ। आयोगले यस प्रकरणमा १० अर्ब १३ करोड ४ लाख रुपैयाँभन्दा बढी बिगो दाबी गरेको जनाएको छ।…

Read More

दक्षिणढोकामा स्वागत ट्रेडिङ ग्रुपको बहु–ब्रान्ड शोरूम उद्घाटन

काठमाडौँ । दक्षिणढोकामा स्वागत ट्रेडिङ ग्रुपको बहु–ब्रान्ड शोरूम ‘शिवशक्ति बिजनेस हाउस’ सञ्चालनमा आएको छ। काठमाडौंको गोकर्णेश्वर–७ मा खुलेको उक्त शोरूमको उद्घाटन पूर्वप्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले गरेका हुन्। कार्यक्रममा सञ्चालक जगेश्वर यादवले कम्पनीले २४ वर्षे यात्रा पूरा गर्दै छैटौँ आउटलेट विस्तार गरेको जानकारी दिए। उनका अनुसार शोरूममा कजारिया, प्राइम, हिन्डवेयर, ज्याकुआर, पञ्चकन्या लगायतका नौभन्दा बढी ब्रान्डका…

Read More

देवनगरमा ५० हेक्टर ‘टाइगर सेन्चुरी’ बनाउने तयारी

चितवन । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका विषयमा विभिन्न कार्यक्रम तथा निरीक्षण गरेकी छन्। निकुञ्ज भ्रमणका क्रममा मन्त्री चौधरीले जैविक विविधता संरक्षण, समस्याग्रस्त वन्यजन्तुको व्यवस्थापन, वैज्ञानिक अनुसन्धान र मानव–वन्यजन्तु सहअस्तित्वका उपायबारे सरोकारवालासँग छलफल गरिन्। उनले सरकारले संरक्षणसँगै द्वन्द्व न्यूनीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता…

Read More

मस्कोतर्फका ५९ ड्रोन खसालिएपछि चार विमानस्थल अस्थायी रूपमा बन्द

मस्को । रुसको राजधानी मस्कोतर्फ लक्षित करिब ६० वटा ड्रोन खसालिएपछि मस्कोका चारवटै प्रमुख विमानस्थल केही समयका लागि बन्द गरिएको छ। मेयर सर्गेई सोब्यानिनले सामाजिक सञ्जाल टेलिग्राममार्फत मस्कोतर्फ गइरहेका ५९ वटा ड्रोन नष्ट गरिएको जानकारी दिएका छन्। रुस–युक्रेनबीच जारी तनावका बीच युक्रेनले रुसभित्र ड्रोन आक्रमण गर्दै आएको भए पनि ती ड्रोन युक्रेनबाट प्रक्षेपण गरिएको हो…

Read More

रस लाफ्फान विस्फोट : घाइतेको संख्या ५४, खोजी कार्य जारी

कातार। कतारको रस लाफ्फान औद्योगिक शहरमा रहेको एक कारखानामा प्राविधिक गडबडीका कारण विस्फोट र आगलागी भएको छ। घटनामा हालसम्म ५४ जना घाइते भएका छन् भने १८ जना बेपत्ता रहेको कतारको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार घटनापछि कतार इन्टरनेशनल सर्च एण्ड रेस्क्यु टोली (लख्विया) तथा सिभिल डिफेन्सका टोलीहरू खोज तथा उद्धार कार्यमा निरन्तर खटिएका छन्।…

Read More

एफएटिएफको खैरो सूचीबाट बाहिरिन नेपाललाई अझै चुनौती

फ्रान्स । नेपाल सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) तथा आतंकवाद वित्तीयकरण नियन्त्रणसम्बन्धी आवश्यक सुधारका काम पूरा गर्न नसकेपछि फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ)को खैरो सूची (ग्रे लिस्ट) मै कायम रहेको छ। फ्रान्सको पेरिसमा जुन १७ देखि १९ सम्म सम्पन्न एफएटिएफको पूर्ण बैठकले नेपाललाई हालका लागि ग्रे लिस्टबाट हटाउने निर्णय नगरी यथावत् राख्ने निर्णय गरेको हो। एफएटिएफले…

Read More

पूर्वाधार विकाससँगै सोरुका गाउँहरूमा फेरिँदै बाटोको स्वरूप

काठमाडौँ। संघीयता कार्यान्वयनसँगै स्थानीय तहमा विकास निर्माणका गतिविधि विस्तार हुँदै जाँदा मुगुको सोरु गाउँपालिकाका बस्तीहरू पनि क्रमशः धुलो र हिलोमुक्त बन्दै गएका छन्। विगतमा वर्षायाममा हिलो र हिउँदमा धुलोका कारण स्थानीयवासीलाई आवतजावतमा कठिनाइ हुने गरेको थियो। यही समस्यालाई समाधान गर्न गाउँपालिकाले विभिन्न बस्तीका पैदलमार्ग तथा स्थानीय सडकहरूलाई पीसीसी र आरसीसी प्रविधिबाट स्तरोन्नति गर्ने अभियान अघि…

Read More
Back To Top
Modern Footer Design