नेपाल आयल निगमको दाबी विरुद्ध टेकुको धरातलीय यथार्थ

काठमाडौं । टेकुस्थित नेशनल ट्रेडिङको शाखा कार्यालय परिसरमा खाना पकाउने एलपी ग्यास लिन सर्वसाधारणको लामो लाइन देखिएको छ । सुगम ग्यास, नेपाल ग्यास, एभरेस्ट ग्यास, एलपी ग्यास, राजधानी ग्यास र त्रिवेणी ग्यास लगायत विभिन्न कम्पनीका सिलिण्डर हातमा, काँधमा र मोटरसाइकलमा बोकेर नागरिकहरु पालो पर्खिरहेका छन् । नेपाल आयल निगमले भने देशमा र विशेषगरी काठमाडौं उपत्यकामा एलपी…

Read More

नेप्से ४.६४ अंकले घट्दा कारोबार ४ अर्ब ४२ करोडमा सीमित

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ। कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा कमी आएको छ। यस दिन नेप्से परिसूचक ४.६४ अंकले ओरालो लाग्दै २ हजार ६९६.६७ विन्दुमा बन्द भएको हो। कारोबार रकम पनि घटेको छ। सोमबार ५ अर्ब ९० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा…

Read More

डिम्याट खाता ८० लाख नाघ्यो, करिब २९ लाख खाता अझै निष्क्रिय

काठमाडौँ । नेपालमा डिम्याट खाता खोल्नेको संख्या ८० लाखभन्दा बढी पुगेको छ। सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार हालसम्म ८० लाख ९ हजार ६२३ वटा डिम्याट खाता दर्ता भएका छन्। यद्यपि, एउटै व्यक्तिले एकभन्दा बढी डिम्याट खाता खोल्न सक्ने व्यवस्थाका कारण कुल खाताको संख्या वास्तविक लगानीकर्ताभन्दा बढी देखिएको हो। तथ्यांकअनुसार सक्रिय मेरो सेयर प्रयोगकर्ताको संख्या ५१…

Read More

चालु आवको बजेट ल्याउन १३ स्थानीय तह अझै असफल

काठमाडौँ । चालु आर्थिक वर्षको बजेट हालसम्म १३ स्थानीय तहले सार्वजनिक गर्न सकेका छैनन्। देशभरका ७५३ स्थानीय तहमध्ये ७४० वटाले बजेट सार्वजनिक गरी कार्यान्वयन प्रक्रिया अघि बढाइसकेका छन् भने बाँकी १३ स्थानीय तहमा बजेट अझै प्रस्तुत हुन बाँकी रहेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला मन्त्रालयको पोर्टलमा उपलब्ध विवरणअनुसार सबैभन्दा धेरै मधेश प्रदेशका १०…

Read More

आजदेखि नयाँ आर्थिक वर्ष सुरु, कर्मचारीको तलब वृद्धि

काठमाडौँ ।आज ९शुक्रबार० देखि आर्थिक वर्ष २०८३-८४ औपचारिक रूपमा कार्यान्वयनमा आएको छ। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारको आय–व्ययको नयाँ खाता सञ्चालनमा आएको छ भने संघीय संसद्का दुवै सदनबाट पारित र राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेटसमेत लागू भएको छ। नयाँ बजेट कार्यान्वयनसँगै विभिन्न कर तथा राजस्वसम्बन्धी व्यवस्था लागू भएका…

Read More

सुनको मूल्यमा उच्च वृद्धि, एकैदिन तोलामा ७ हजार २०० रुपैयाँ बढ्यो

काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ। विशेषगरी सुनको मूल्य एकैदिन प्रतितोला ७ हजार २०० रुपैयाँले उकालो लागेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो कारोबार दिन बिहीबार यही सुन प्रतितोला…

Read More

माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट सम्पन्न

काठमाडौँ । माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) शुक्रबार बाँडफाँट गरिएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेडले एक औपचारिक कार्यक्रम आयोजना गरी आईपीओ बाँडफाँट सम्पन्न गरेको हो। कम्पनीले सर्वसाधारणका लागि असार ३ देखि ८ गतेसम्म आईपीओ बिक्री खुला गरेको थियो। सो अवधिमा प्राप्त आवेदनमध्ये २८ लाख १५…

Read More

आज सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेर २ लाख ७७ हजार ३०० रुपैयाँ कायम भएको छ।त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर ४ हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन छापावाल सुन २ लाख ७७ह जार ९००…

Read More

हवाई इन्धन सस्तो भएपछि आन्तरिक उडानको भाडा घट्यो

काठमाडौँ । हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आन्तरिक उडानका लागि लागू हुने इन्धन सरचार्जमा कटौती गरेको छ। संशोधित दर बुधबारदेखि नै लागू गरिएको प्राधिकरणले जनाएको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँ घटाएपछि प्राधिकरणले नयाँ इन्धन सरचार्ज निर्धारण गर्दै सबै वायुसेवा कम्पनीलाई तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको हो।…

Read More

पेट्रोलियम पदार्थको मूल्य छिट्टै घट्ने संकेत स् अर्थमन्त्री वाग्ले

काठमाडौं ।अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्ने क्रममा रहेकाले नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य केही समयपछि घट्ने बताएका छन्। आइतबार प्रतिनिधिसभामा आर्थिक विधेयक, २०८३ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले पश्चिम एसियाको तनाव क्रमशः कम हुँदै गएको र त्यसको प्रभावस्वरूप अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्न थालेको बताए। उनका अनुसार नेपालले…

Read More
Back To Top
Modern Footer Design