एमाले फुट्दैन, पुनर्गठनपछि थप एकताबद्ध हुने दाबीः योगेश भट्टराई
काठमाडौँ। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईष् ले पार्टी नफुट्ने र बरु पुनर्गठनमार्फत अझ सुदृढ हुने बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले पार्टीभित्रको अवस्था सुधार हुँदै जाने उल्लेख गर्दै एमाले एकताबद्ध रहने विश्वास व्यक्त गरेका हुन्। भट्टराईले “लोभ छैन, पाप छैन, पुनर्गठन हुनेछ, फुट्ने छैन, टुट्ने छैन” भन्दै स्पष्ट सन्देश दिएका छन्। उनका अनुसार पुनर्गठनको प्रक्रियापछि सबै…
