बर्दियामा बाढीमा बेपत्ता नागरिकको पहिचानका लागि डीएनए नमूना सङ्कलन

बर्दिया । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका बर्दियाका नागरिकको पहिचानका लागि आजदेखि डीएनए नमूना सङ्कलन सुरु गरिएको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाले बेपत्ता व्यक्तिका नजिकका आफन्तमध्ये बुबा, आमा, छोरा वा छोरीमध्ये एक जनाको डीएनए नमूना सङ्कलन गर्ने जनाएको छ। नमूना सङ्कलन गुलरियास्थित जिल्ला प्रहरी कार्यालयमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ। जिल्ला…

Read More

सुनकाे मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार १ सय रुपैयाँले घटेर ३ लाख ४ हजार ३ सय रुपैयाँ कायम भएको छ। शुक्रबार सुन प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार मात्रै सुनको भाउ प्रतितोला…

Read More

अमेरिकाले आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा नजान आग्रह गर्‍यो

अमेरिका । संयुक्त राज्य अमेरिकाले नेपाल भ्रमण गर्ने आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अमेरिकी विदेश मन्त्रालयले सेप्टेम्बर ४, २०२६ मा अद्यावधिक गरेको यात्रा सुझावमा नेपाललाई ‘लेभल २’ अर्थात् बढी सतर्कता अपनाउनुपर्ने श्रेणीमा राख्दै रसुवा जिल्लाका केही क्षेत्रलाई भने ‘लेभल ४’ अर्थात् यात्रा नगर्नुहोस् श्रेणीमा राखेको हो। अमेरिकी विदेश मन्त्रालयले विशेषगरी रसुवागढी–टिमुरे–स्याफ्रुबेँसी क्षेत्र…

Read More

एसिसी प्रिमियर कपः आज साउदी अरेबियासँग खेल्दै नेपाल

काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेटको तेस्रो संस्करणअन्तर्गत नेपालले आज साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ। मलेसियामा जारी प्रतियोगितामा लगातार दुई खेल जितेको नेपाल तेस्रो खेलमा पनि जित निकाल्दै सेमिफाइनल यात्रा बलियो बनाउने लक्ष्यमा मैदान उत्रिँदैछ। नेपाल र साउदी अरेबियाबीचको खेल नेपाली समयअनुसार बिहान ७ः१५ बजे सुरु हुनेछ। नेपालले यसअघि बहराइनलाई ७ विकेट र आयोजक मलेसियालाई ६…

Read More

देशभर मनसुनी प्रभाव कायमै, ६ प्रदेशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज पनि विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशका अधिकांश भूभागमा सामान्यदेखि आंशिक बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका…

Read More

आजको राशिफल

काठमाडौँ । आज २०८३ साल भदौ २१ गते आइतबार, भाद्र कृष्णपक्ष दशमी तिथि। ज्योतिषीय गणनाअनुसार आज केही राशिका लागि दिन अनुकूल रहनेछ भने केहीले चुनौतीको सामना गर्नुपर्ने देखिन्छ। जान्नुहोस्, आज तपाईंको राशिफल कस्तो छ। मेष: आज रोकिएका काम अघि बढ्नेछन्। नयाँ जिम्मेवारी प्राप्त हुनसक्छ। कार्यक्षेत्रमा सहकर्मीको सहयोग मिल्नेछ। वृष: आर्थिक पक्षमा सुधार आउनेछ। व्यापार व्यवसायबाट…

Read More

कुशको शव बनाएर काजकिरिया सुरु गरिसकेको परिवारमा फर्कियो खुसी

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएकी ६४ वर्षीया चण्डिका श्रेष्ठ ११ दिनपछि जीवितै फेला परेकी छन्। बाढीमा घरसहित बगेर बेपत्ता भएकी चण्डिकाको आठ दिनसम्म खोजी गर्दा पनि कुनै अत्तोपत्तो नभएपछि परिवारले उनको मृत्यु भएको ठानेर कुशको शव बनाई काजकिरिया सुरु गरिसकेको थियो। तर, काजकिरिया चलिरहेकै बेला चण्डिका जीवितै भेटिएको खबरले परिवारमा…

Read More

अमेरिकामा दादुरा संक्रमण बढ्दो, संक्रमितको संख्या ३ हजार नाघ्यो

अमेरिका। अमेरिकामा यस वर्ष दादुरा संक्रमण तीव्र रूपमा फैलिएको छ। अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार बिहीबारसम्म देशभर ३ हजार १ सय ३४ जनामा दादुरा संक्रमण पुष्टि भएको छ। गत वर्ष अर्थात् सन् २०२५ मा वर्षभरि २ हजार २ सय ८९ जनामा संक्रमण देखिएको थियो। यस वर्षको संख्या त्यसको तुलनामा निकै बढी…

Read More

सुरुङ उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन

काठमाडौँ । जोखिमपूर्ण सुरुङ तथा जलविद्युत् आयोजनामा उद्धार कार्यलाई सहज बनाउन स्विट्जरल्यान्डले नेपाललाई अत्याधुनिक ड्रोन उपलब्ध गराएको छ। नेपालस्थित स्विट्जरल्यान्ड दूतावासका अनुसार स्विस ड्रोन निर्माता कम्पनी ‘फ्लाईबिलिटी’ले निर्माण गरेको उक्त ड्रोन नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गरिएको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विशेष अनुरोधमा ल्याइएको ड्रोन स्विस मानवीय सहायता विज्ञले प्राधिकरणलाई हस्तान्तरण गरेका हुन्। मानिस…

Read More

रसुवा बाढीको ११औँ दिन दुई जीवित उद्धार, उद्धार अभियानमा थपियो आशा

नुवाकोट । रसुवा बाढी आएको ११औँ दिन शनिबार उद्धार अभियानमा दुई सुखद घटना भएका छन्। नुवाकोटको बेत्रावतीमा घरको भग्नावशेषमा पुरिएकी ५५ वर्षीया चण्डिका श्रेष्ठ र माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङमा फसेका एक चिनियाँ नागरिकलाई जीवितै उद्धार गरिएको हो। विदुर नगरपालिका–१० बेत्रावतीस्थित आनन्द श्रेष्ठको चारतले घर पहिरोले आधा पुरिएको अवस्थामा थियो। सोही भग्नावशेषभित्र चण्डिका रहेको सूचना…

Read More
Back To Top
Modern Footer Design