रसुवा बाढीको असर : बंगलादेशतर्फको ४० मेगावाट विद्युत् निर्यात रोकियो, भारततर्फ पनि कटौती
काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीका कारण जलविद्युत् आयोजनामा क्षति पुगेपछि नेपालबाट बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत् निर्यात रोकिएको छ। बाढीका कारण भारततर्फ हुँदै आएको विद्युत् निर्यातसमेत घटाउनुपरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। बंगलादेशमा विद्युत् बिक्रीका लागि सम्झौता भएका चिलिमे र त्रिशूली जलविद्युत् आयोजनामा बाढीले क्षति पुर्याएपछि त्यहाँबाट उत्पादन हुने विद्युत् बंगलादेश…
