विपद् व्यवस्थापनमा सरकारलाई कांग्रेसको सहयोग, सुरुङ उद्धारमा ढिलाइप्रति आपत्ति
काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि जारी उद्धार तथा राहत अभियानमा सरकारलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। तर, बाढीका कारण सुरुङभित्र फसेका इन्जिनियर तथा श्रमिकको उद्धारमा सरकारले पर्याप्त तदारुकता नदेखाएको भन्दै कांग्रेसले प्रश्न उठाएको छ। पार्टी उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको आठौँ बैठकले प्राकृतिक विपद्का बेला राजनीतिक मतभेदलाई…
