चीनको इली नदी उपत्यकामा सुरु भयो बाख्रा डुबाउने सिजन

चीन। उत्तरपश्चिम चीनको सिनजियाङ उइगुर स्वायत्त क्षेत्रअन्तर्गत पर्ने इली नदी उपत्यकामा वार्षिक रूपमा सञ्चालन हुने बाख्रा डुबाउने अभियान सुरु भएको छ। गर्मी याममा पशुहरूलाई स्वस्थ राख्ने उद्देश्यले एक महिनासम्म सञ्चालन हुने यस अभियानअन्तर्गत लाखौं बाख्रा तथा गाईवस्तुलाई विशेष औषधीय पानीमा डुबाइने गरिन्छ। स्थानीय प्रशासनका अनुसार गोङ्लिउ र टेक्स काउन्टीमा हालसम्म ११ लाख ५० हजारभन्दा बढी…

Read More

सुतिरहेकी महिलामाथि चक्कु प्रहार

बाजुरा। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–४ वाइमा घरमै सुतिरहेकी एक महिलामाथि धारिलो हतियार प्रहार भएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आइतबार राति करिब १ः३० बजे ३६ वर्षीया ठुमरा विष्टमाथि अज्ञात व्यक्तिले आक्रमण गरेका हुन्। घरको कोठामा सुतिरहेकी उनलाई भान्सातर्फ बोलाई घाँटीको बायाँ भागमा चक्कु प्रहार गरिएको बताइएको छ। घटनापछि प्रहरीको सहयोगमा घाइतेलाई कोल्टी आधारभूत अस्पताल…

Read More

पूर्वाधारमन्त्री लम्सालको ठेकेदारलाई धम्कीपूर्ण अभिव्यक्ति

काठमाडौँ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नौबिसे–मलेखु सडकखण्डको अनुगमनका क्रममा ठेकेदारविरुद्ध विवादास्पद अभिव्यक्ति दिएका छन्। आइतबार सडक अनुगमनका क्रममा उनले काममा ढिलाइ गर्ने ठेकेदारलाई लक्षित गर्दै “खुट्टा भाँच्ने” सम्मको चेतावनी दिएपछि सो अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल बनेको छ। सडक विस्तार कार्यमा ढिलाइ हुँदा स्थानीयले भोग्नुपरेको समस्याप्रति असन्तुष्टि जनाउँदै मन्त्रीले आवेशमा यस्तो प्रतिक्रिया दिएको बताइएको छ। उक्त…

Read More

कैलाली टेम्पो घटनामा छानबिन समिति गठन, सात दिनभित्र प्रतिवेदन बुझाउने

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ गाईमारेमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक डा. हेमराज विष्टको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो। समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। समितिमा जिल्ला प्रशासन कार्यालय…

Read More

सुस्ता क्षेत्रमा एसएसबीको गतिविधि बढेको भन्दै सांसद काउचाको सरकारसँग जवाफ माग

काठमाडौँ। नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)को आवागमन र गतिविधि बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सुस्ताका सीमावासीलाई राज्यको साथ रहेको अनुभूति दिलाउन आवश्यक रहेको बताइन्। उनका अनुसार प्रधानमन्त्रीले केही समयअघि संसदमा दिएको ‘नेपालले पनि सीमा मिचेको छ’ भन्ने अभिव्यक्तिपछि सुस्ता क्षेत्रमा…

Read More

रास्वपा सांसदद्वारा पहिलो पटक संसदमा सीमा सुरक्षाबारे प्रश्न

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आसिमा लामाङले नेपालको सीमा सुरक्षा र सीमा विवादबारे सरकारको ध्यानाकर्षण गराउँदै सीमावर्ती क्षेत्रमा आवश्यक परे काँडेतारबार लगाउनुपर्ने सुझाव दिएकी छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सुस्ता क्षेत्रमा देखिएको पछिल्लो घटनाबारे सरकारसँग स्पष्ट जानकारी माग गरिन्। लामो समयदेखि समाधान हुन नसकेको सुस्ता समस्या गण्डकी नदीको धार परिवर्तनसँग जोडिएको उनले उल्लेख…

Read More

संसद् हल ढिलाइमा सभामुखको कडा चेतावनी, दैनिक एक करोड जरिवाना तिराउने संकेत

काठमाडौँ । सिंहदरबारमा निर्माणाधीन संसद् हल समयमै सम्पन्न नभएपछि सभामुख देवप्रसाद अर्यालले असन्तुष्टि जनाउँदै सम्बन्धित निकायलाई कडा चेतावनी दिएका छन्। संसद् सचिवालयका कर्मचारीसहित स्थल निरीक्षणमा पुगेका सभामुख अर्यालले निर्माण कार्यको प्रगतिबारे जानकारी लिँदै तोकिएको समयमै काम सम्पन्न गर्न स्पष्ट निर्देशन दिएका हुन्। यसअघि जेठ १५ गते सोही हलबाट बजेट प्रस्तुत गर्ने योजना भए पनि हालसम्म…

Read More

दार्चुलामा भारतीय हेलिकोप्टर अवतरणबारे सरकारसँग जवाफ माग: सांसद युवराज दुलाल

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले दार्चुलामा भारतीय हेलिकोप्टर अवतरण भएको विषयमा सरकारसँग स्पष्ट जवाफ माग गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सीमा र राष्ट्रिय सुरक्षासँग सम्बन्धित संवेदनशील विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए। उनले उक्त घटनाबारे सत्यतथ्य सार्वजनिक गर्नुपर्ने आवश्यकता औंल्याए। दुलालले भारतीय सेनाको हेलिकोप्टर दार्चुला क्षेत्रमा अवतरण भएको भन्ने…

Read More

एमाले फुट्दैन, पुनर्गठनपछि थप एकताबद्ध हुने दाबीः योगेश भट्टराई

काठमाडौँ। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईष् ले पार्टी नफुट्ने र बरु पुनर्गठनमार्फत अझ सुदृढ हुने बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले पार्टीभित्रको अवस्था सुधार हुँदै जाने उल्लेख गर्दै एमाले एकताबद्ध रहने विश्वास व्यक्त गरेका हुन्। भट्टराईले “लोभ छैन, पाप छैन, पुनर्गठन हुनेछ, फुट्ने छैन, टुट्ने छैन” भन्दै स्पष्ट सन्देश दिएका छन्। उनका अनुसार पुनर्गठनको प्रक्रियापछि सबै…

Read More

विश्वकपमा आइभोरी कोस्टको सुखद सुरुवात, इक्वेडर १–० ले पराजित

अमेरिका। फिफा विश्वकप २०२६ अन्तर्गत आइभोरी कोस्टले विजयी सुरुवात गरेको छ। समूह ‘ई’ अन्तर्गत अमेरिकाको फिलाडेल्फियास्थित रंगशालामा सम्पन्न खेलमा आइभोरी कोस्टले इक्वेडरलाई १–० गोलअन्तरले पराजित गर्दै महत्वपूर्ण तीन अंक जोडेको हो। प्रतिस्पर्धात्मक खेलमा आइभोरी कोस्टका लागि अमद डियालोले ८०औँ मिनेटमा निर्णायक गोल गरे। उनकै गोलको मद्दतमा आइभोरी कोस्टले पहिलो खेलमै जित निकाल्न सफल भयो। जितसँगै…

Read More
Back To Top
Modern Footer Design