चितवनमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
चितवन । चितवनको खैरहनीमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। शनिबार दिउँसो खैरहनी नगरपालिका–१ स्थित तरकारी चोकमा पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको हो। प्रहरीका अनुसार दिउँसो १२ः२३ बजे नारायणगढबाट बर्दिबासतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख २७७३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०१–०१५ प ३३८५ नम्बरको मोटरसाइकल एकआपसमा…
