सरकार संसद्प्रति उदासीन बनेको नेकपाका उपनेता हमालको आरोप
काठमाडौँ । नेकपाका संसदीय दलका उपनेता प्रमेशकुमार हमालले वर्तमान सरकार संसद्प्रति गम्भीर नरहेको आरोप लगाएका छन्। चालु संसद् अधिवेशनको अन्तिम चरणमा शुक्रबार सम्बोधन गर्दै उनले सरकारको कार्यशैलीप्रति प्रश्न उठाएका हुन्। हमालले सरकार गठन भएको ६ महिना बितिसक्दा पनि सुशासन, सेवा प्रवाह, रोजगारी र आर्थिक विकासका क्षेत्रमा अपेक्षित सुधार हुन नसकेको दाबी गरे। संसद्मा सांसदहरूले जनजीविका,…
