पाँच वर्षमा १२ लाख रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले आगामी पाँच वर्षभित्र मुलुकको अर्थतन्त्रलाई १०० अर्ब अमेरिकी डलरको आकारमा पुर्याउने तथा १२ लाखभन्दा बढी रोजगारी सिर्जना गर्ने लक्ष्यसहित सरकारले उद्योग, लगानी र उत्पादन क्षेत्रलाई प्राथमिकतामा राखेको बताएकी छन्। मंगलबार राष्ट्रियसभामा आर्थिक वर्ष २०८३–८४ को बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले सात प्रतिशत आर्थिक वृद्धिदर…
