स्विट्जरल्यान्डको प्रभावशाली जित, बोस्निया एन्ड हर्जगोभिना ४–१ ले पराजित
अमेरिका । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा स्विट्जरल्यान्डले बोस्निया एन्ड हर्जगोभिनालाई ४–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको छ। अमेरिकाको लस एन्जलसस्थित सोफाइ स्टेडियममा सम्पन्न खेलमा स्विट्जरल्यान्डले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै बोस्नियामाथि स्पष्ट दबाब बनाएको थियो।खेलको ७४औँ मिनेटमा जोहान मान्जाम्बीले गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाए। त्यसपछि ८०औँ मिनेटमा बोस्नियाका…
